कोरानाका कारण सर्यो आइपिएल



माहामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का कारण विश्वचर्चित फ्रेन्चाईज लीग इन्डियन प्रिमियर लिग (आइपीएल) सरेको छ ।

आईपीएल यही चैत १६ देखि सुरु हुने भनिएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले कोरानाका कारण आईपीएल सार्नु परेको जनाएको छ । अव आईपिएल बैशाख ३ देखी सुरुहुने बिसिसिआईले जनाएको छ ।

यस्तै भारत र दक्षिण अफ्रीका बीचको जारि एकदिवसीय सिरिजको बाँकी २ खेल पनि कोरोनाकै कारण स्थगित गरिएको छ।





थप समाचार

अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। श्रीलंका बिरुद्ध खेलमा […]

टि-ट्वान्टी विश्वकपमा आज एक मात्र खेल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ। समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र स्कटल्याण्ड […]

भारत बिरुद्ध पाकिस्तानको जितमा बनेका ५ ठूला रेकर्ड

विश्वकप जित्न दावेदार तथा बलियो टिम मानिएको भारतलाई १० विकेटले सहजै पराजित गर्दै पाकिस्तानले टि-ट्वान्टी विश्वकप २०२१ को शानदार सुरुवात […]

भारत बिरुद्ध जितपछि पाकिस्तान कप्तान आजमले भने “यो सुरुवात मात्र हो”

क्रिकेट इतिहासमै पहिलो पटक भारत बिरुद्ध आईसीसी विश्वकपको खेल जितेपछि पाकिस्तान कप्तान बाबर आजमले जितको श्रेय टिमलाई दिएका छन्। एकदिवसीय […]

T20WC : पाकिस्तानसंग हारपछि भारतीय कप्तान कोहलीले के बताए कारण

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को विश्वकप इतिहासमै पहिलो पटक पाकिस्तानसंग पराजित भएपछि भारतीय कप्तान बिराट कोहलीले पाकिस्तानी टिमको […]

भारत बिरुद्ध ऐतिहासिक जितमा उत्कृस्ट घोषित अफ्रिदीले के भने

भारत बिरुद्ध टि-ट्वान्टी विश्वकपमा पाकिस्ताले ऐतिहासिक जित हात पार्दा पाकिस्तानी पेसर शाहिन शाह अफ्रिदी प्लेयर अफ द म्याच चुनिए। बायाँ […]