पहिलो खेल हंगकंगसंग : महिला विश्वकप छनौट-एसिया

Nepal Womens Cricket Team


हंगकंगमा संचालन हुने ‘महिला बिश्वकप छनौट – एसिया’ प्रतियोगिताको खेल तालिका सार्बजनिक भएको छ l तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल ९ अक्टोबरमा आयोजक हंगकंग संग खेल्नेछ l

डबल राउण्ड रोबिन प्रतियोगितामा आयोजक हंगकंग सहित , नेपाल , चिन र थाईल्याण्ड प्रतिस्पर्धा गर्दै छन् l प्रतियोगिताको बिजेता टोलिले महिला बिश्वकप ग्लोबल छनौट प्रतियोगितामा खेल्ने मौका पाउनेछ l

नेपालको खेल तालिका : 

९ अक्टोबर : हंगकंग संग
१० अक्टोबर : थाईल्याण्ड संग
११ अक्टोबर : चिन संग
१३ अक्टोबर : हंगकंग संग
१४ अक्टोबर : थाईल्याण्ड संग
१५ अक्टोबर : चिन संग





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]