Singapore Vs Nepal
Live Score +
Home - नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष ) - १५ फोटोमा हेर्नुस म्यानमार बिरुद्ध नेपालको जित

नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )

१५ फोटोमा हेर्नुस म्यानमार बिरुद्ध नेपालको जित

Wicketnepal Staff
Editor
Nepal vs Myanmar
  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

  • विकेटनेपाल,असोज-१७ 

आईसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले सजिलै पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गर्दै म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो। नेपालको जितमा करन केसीले अविजित १४ रन बनाए भने बिनोद भण्डारी १ रनमा अविजित रहे। प्रदिप ऐरि खाता नखोली तथा अनिल साह ११ रन बनाएर आउट भए। यस अघि म्यानमारले १० ओभरमा २९ रनमा सबै विकेट गुमाएर नेपाललाई ३० रनको लक्ष्य दिएको थियो। म्यानमारको लागि कप्तान लिङ्ग युङ्गले सर्वाधिक १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ४ तथा ललित राजबंशीले ३ विकेट लिए।

१५ फोटोहरुमा हेर्नुस म्यानमार बिरुद्ध नेपालको शानदार जित 

Myanmar Captain H Lin Aung & Nepal Captain Paras Khadka
Myanmar Captain H Lin Aung & Nepal Captain Paras Khadka
Nepal vs Myanmar
Nepal vs Myanmar
Nepal vs Myanmar
Nepal vs Myanmar
Nepal vs Myanmar
Nepal vs Myanmar
Myanmar Cricket Team
Myanmar Cricket Team
Nepal Cricket Team
Nepal Cricket Team
Myanmar Opners
Myanmar Opners
Nepal Cricket Team
Nepal Cricket Team
Pradeep Airee & Binod Bhandari
Pradeep Airee & Binod Bhandari
Myanmar Cricket Team
Myanmar Cricket Team
Pradeep Airee & Binod Bhandari
Pradeep Airee & Binod Bhandari
Pradeep Airee
Pradeep Airee
Myanmar Cricket Team
Myanmar Cricket Team

Sandeep Lamichhane ( Player of the match )
Sandeep Lamichhane ( Player of the match )

फोटोहरु – रमन शिवाकोटी ( नेपाल क्रिकेट टिम ब्यबस्थापक )


  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares