ब्याट-बल समात्दै क्रिकेटर बने नेता र कलाकार, दिपक-दिपा देखि प्रभाकरसम्म ( फोटो-फिचर )



  • विकेटनेपाल, ५ माघ- शुक्रबार 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा नेपालमै पहिलो पटक क्रिकेट महोत्सव शुक्रबार देखि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ।

रास्ट्रपति बिद्या भण्डारीले उद्घाटन गर्दै सुरुवात गर्नुभएको महोत्सवको पहिलो दिन टियु मैदानमा कलाकार, राजनीतिज्ञ र पत्रकार बीच मैत्रीपूर्ण क्रिकेट खेल आयोजना गरिएको थियो।

कलाकारहरुमा दिपकराज गिरि, दिपाश्री निरौला, रमेश उप्रेती, शंकर बिसी तथा नेताहरुमा माओवादी नेता जनार्दन शर्मा, खेलकुद मन्त्रि राजन केसी तथा रास्ट्रिय क्रिकेटर पारस खड्का, शक्ति गौचन लगायतले खेलमा भाग लिएका थिए। यस्तै नेपाल क्रिकेट संघका पुर्व अध्यक्ष बिनय राज पाण्डे, रास्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान एलबि क्षेत्री, रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटा पनि सहभागी भएका थिए।

हेर्नुस सोहि मैत्रीपूर्ण खेलको तस्विरहरु :- 

पारस खड्कालाई ब्याट प्रदान गर्नुहुँदै रास्ट्रपति बिध्या भण्डारी
आफ्नो टिमको लागि ओपनिंग ब्याटिंग गर्न मैदान प्रवेश गर्दै माओवादी नेता जनार्दन शर्मा
ब्याटिंग गर्दै जनार्दन शर्मा
रन लिने प्रयासमा जनार्दन शर्मा
बलिंग गर्दै चर्चित कलाकार तथा निर्देशक दिपक राज गिरि
बालिग गर्दै नायक रमेश उप्रेती
बलिंग गर्दै नेपाल क्रिकेट संघका पुर्व अध्यक्ष बिनयराज पाण्डे
ब्याटिंग गर्दै कलाकार तथा दिपा श्री निरौला
ब्याटिंग गर्दै कलाकार तथा दिपा श्री निरौला
रन लिंदै शंकर बिसी

 

बोल्ड हुँदै दिपक राज गिरि
बलिंग गर्दै नायक गजित बिस्ट

विकेट लिएपछि क्यान पुर्व अध्यक्ष बिनय राज पाण्डे र रास्ट्रिय क्रिकेट टिम प्रशिक्षक जगत टमाटाको खुसि
खेलकुद मन्त्रि राजन केसीको बलिंग एक्सन
ब्याटिंग गर्दै कलाकार कमल कान्त मैनाली
पारस खड्कासंग दिपक राज गिरिको सेल्फी
ब्याटिंग गर्दै नेपाली रास्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान एलबि क्षेत्री

खेल पछि दुवै टिमको सामुहिक तस्बिर





थप समाचार

हसन चम्कदा एक खेल अगावै बंगलादेशलाई सिरिज

बंगलादेश र वेस्ट इन्डिजबीच जारि ३ खेलको एकदिवसीय शृंखला अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोलि बंगलादेशले ७ विकेटको सहज […]

प्रम कप : बागमतीको लगातार तेश्रो जित, पृथुको उत्कृस्ट लय

प्रदेश नम्बर-२ लाई ६ विकेटले पराजित गर्दै बागमती प्रदेशले काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार तेश्रो जित दर्ता […]

बिग ब्यास : सन्दिपको राम्रो प्रदर्शनका बाबजुद होबार्टको हार

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत ४७ औं खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्सलाई पर्थ स्करचर्सले २२ रनले […]

राजस्थान रोयल्सद्वारा रोबिन उथप्पा चेन्नाईलाई ट्रेड

आईपीएल टिम राजस्थान रोयल्सले आफ्नो ब्याट्सम्यान रोबिन उथप्पालाई चेन्नाई सुपर किंग्समा ट्रेड गरेको छ। आईपीएल २०१४ को अरेन्ज क्याप विजेता […]

डेब्युमै गुर्बजले कीर्तिमान बनाउदा अफगानिस्तानद्वारा आयरल्याण्ड पराजित

पहिलो एकदिवसीयमा आयरल्याण्डमाथि १६ रनको जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (युएई) मा जारि ३ खेलको एकदिवसीय शृंखलामा अफगानिस्तानले अग्रता लिएको […]

टि-१० लिगमा सहभागी हुन नेपाली खेलाडीहरु युएई प्रस्थान, कहिले छ खेल

जनवरी २८ तारिख देखि फेब्रुअरी ६ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको अबु धाबीमा आयोजना हुने अबु धाबी टि-१० लिगमा सहभागी हुन […]