बेहुला बेहुलीको रुपमा यस्तो देखियो निशा र शरदको जोडी



  • विकेटनेपाल- १६ असार

काठमाडौँको अन्नपूर्ण होटलमा शरद भेसावकर र निशा अधिकारीको बिबाह चलिरहेको छ l दुवै तर्फबाट नजिकका आफन्तजन तथा मित्रहरु माझ बिबाह भइरहेको छ l

निशा र शरदले आइतबार बेलुका नक्सालको अमरापाली ब्यान्क्वेटमा रिसेप्सन पार्टीको आयोजना गरेका छन् l उक्त कार्यक्रममा निशा र शरद दुवैले फिल्मकर्मी तथा पत्रकारहरुलाई निम्तो बाँडीसकेका छन् l

शरद र निशाको प्रेम बारे विकेटनेपाल बिशेष पढ्न क्लिक गर्नुस 

रास्ट्रिय प्रशिक्षक जगत टमाटा, ग्रेट हिमालय क्रिकेट एकेडेमी संचालक सुदिप शर्मासंग शरद र निशा

क्रिकेटर मेहबुब आलमले शरद र निशालाई फेसबुक मार्फत बधाई दिएका छन् l





थप समाचार

पुरनको आक्रामक अर्धशतक बाबजुद वेस्टइन्डिज पराजित, पाकिस्तानलाई अग्रता

दोश्रो खेलमा घरेलु टोलि वेस्टइन्डिजलाई ७ रनले पराजित गर्दै पाकिस्तानले ४ खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता लिएको छ। […]

होल्डरको घातक बलिंग, राम्रो सुरुवातका बाबजुद पाकिस्तानको मध्यम योगफल

पाकिस्तानको वेस्टइन्डिज भ्रमण अन्तर्गत ४ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेल जित्न पाकिस्तानले वेस्टइन्डिजलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको […]

द हन्ड्रेड : क्लार्क चम्किंदा म्यानचेस्टरको जित

वेल्स फायरलाई ७ विकेटले पराजित गर्दै म्यानचेस्टर ओरिजिनलले इंग्ल्यान्डमा जारी द हन्ड्रेड लिग अन्तर्गत दोश्रो जित दर्ता गरेको छ। कार्डिफ […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट उडानाको सन्यास

श्रीलंकन क्रिकेटर इसुरु उडानाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। उडाना भारत बिरुद्ध भर्खरै सम्पन्न एकदिवसीय र टि-२० सिरिजमा टिमको […]

बेन स्टोक्सले क्रिकेटबाट लिए ब्रेक

इंग्ल्यान्ड क्रिकेट टिमका स्टार अलराउण्डर बेन स्टोक्सले अचानक  सबै किसिमको क्रिकेटबाट ब्रेक लिने निर्णय लिएका छन्। ३० वर्षीय अलराउण्डरले तत्काल […]

‘द हन्ड्रेड’ भिन्सको कप्तानी इनिंग्समा ब्रेभको पहिलो जित

रोमान्चक खेलमा मोईन अलि कप्तानीको बर्मिङगम फोनिक्सलाई ४ विकेटले पराजित गर्दै जेम्स भिन्स कप्तानीको साउदर्न ब्रेभले ‘द हन्ड्रेड’ लिगमा पहिलो […]