क्रिकेट संघको जनरल म्यानेजरमा खनाल नियुक्त
WicketNepal Staff, २०७८ चैत्र २७, आईतवार १४:१६
नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा बृतान्त खनाललाई नियुक्त गरिएको छ । बृतान्त खनालले आगामी २ गतेदेखि क्यानको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
खनालले यसअघि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षण संस्था र इनस्टीच्यूटहरुमा काम गरेका थिए ।
तत्कालिन जीएम रौनक मल्ललाई क्यानले हटाए पछि नयाँ नियुक्तिको प्रक्रिया थालिएको थियो । ३४ जनाले आवेदन दिएकोमा ९ जनालाई सर्टलिस्ट गरिएको थियो ।
थप समाचार
Editor's Choice
नेपाल हङकङसँग पराजित
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]
Editor's Choice
एसीसी टि-२० महिला : नेपाल सेमिफाइनलमा
एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । स्कोरकार्ड , अंकतालिका मलेसियाको किनरारा ओभल क्रिकेट […]