क्यानद्वारा सात प्रदेशमा १० प्रशिक्षक नियुक्त

cricket association of nepal


नेपाल क्रिकेट संघले आफ्नो सातवटै प्रदेश क्रिकेट संघहरुमा पहिलो पटक प्रशिक्षक नियुक्त गरेको छ। क्यानले प्रदेश-२, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा दुई जना तथा अन्य प्रदेशमा एक जना प्रशिक्षक नियुक्त गरेको छ।

प्रदेश नम्बर-१ मा पूर्व अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका पुष्प थापा प्रशिक्षक नियुक्त भएका छन्। यस्तै प्रदेश नम्बर-२ मा प्रकाश शर्मा र सुनिल कुमार शाह, बागमती प्रदेशमा संजय महर्जन, गण्डकी प्रदेशमा रिजन प्रजु नियुक्त भएका छन्। यस्तै पूर्व राष्ट्रिय क्रिकेटर बसन्त शाही र जमिल अन्सारी लुम्बिन प्रदेशमा  बिरेन्द्र शाही कर्णाली प्रदेशमा तथा खेम राज भट्ट र पूर्व महिला राष्ट्रिय क्रिकेटर जानकी भट्ट सुदूरपश्चिम प्रदेशको प्रशिक्षक नियुक्त भएकी छिन्। भट्ट नियुक्त भएको मध्ये एक मात्र महिला प्रशिक्षक हुन्।





थप समाचार

T20WC : अफगानिस्तानको विशाल जितमा बनेका ७ ठूला कीर्तिमान

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करणको सुपर-१२ चरणको खेलमा विजयी सुरुवात गर्ने क्रममा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको विशाल अन्तरले पराजित […]

T20WC : मुजिब र राशिदको घातक बलिंग, अफगानिस्तानको कीर्तिमानी विशाल जित

मुजिब उर् रहमानले टि-ट्वान्टी विश्वकप इतिहासकै तथा करियरकै उत्कृस्ट बलिंग गर्दा टि-ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको कीर्तिमानी अन्तरले पराजित […]

T20WC : जद्रानको आक्रामक अर्धशतक, अफगानिस्तानको कीर्तिमानी योगफल

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सोमबारको एक मात्र खेलमा अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘२’ दुवै टिमको सुपर-१२ […]

IPL मा लखनऊ र अहमदावाद दुई नयाँ टिम, बिसीसीआई बन्यो मालामाल

इन्डियन प्रिमियर लिगको आगामी संस्करण २०२२ मा दुई नयाँ टिम अहमदावाद र लखनऊ हुने पक्का भएको छ। सम्बर दुबईमा दुई […]

अफ्रिदीको रेकर्ड तोड्दै शाकिब बने टि-२० विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता

टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आइतबार बंगलादेश अलराउण्डर शाकिब अल हसनले ठूलो रेकर्ड आफ्नो नाम गरेका छन्। श्रीलंका बिरुद्ध खेलमा […]

टि-ट्वान्टी विश्वकपमा आज एक मात्र खेल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत अन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ। समुह ‘२’ अन्तर्गतको खेलमा अफगानिस्तान र स्कटल्याण्ड […]