Editor's Choice
गण्डकी प्रदेशलाई यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधिधनगढीः कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। कर्णाली प्रदेशलाई ३ विकेटले […]
Editor's Choice
गण्डकी प्रदेशलाई यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधिधनगढीः कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ। कर्णाली प्रदेशलाई ३ विकेटले […]
Editor's Choice
यु–१९ महिला राष्ट्रिय क्रिकेट: उपाधिका लागि कर्णाली र गण्डकी भिड्नेधनगढी: कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई नेट रन रेटमा पछि पार्दै कर्णाली प्रदेश […]
घरेलु क्रिकेट ( महिला )
यू–१९ महिला राष्ट्रिय क्रिकेट : गण्डकी र बागमती विजयीकैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार गण्डकी र बागमती प्रदेश विजयी भएका छन् । पहिलो […]
Editor's Choice
यु-१९ महिला राष्ट्रिय क्रिकेट: सुदूरपश्चिम र कर्णाली प्रदेश विजयीकैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत सोमबार भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी […]
घरेलु क्रिकेट
रुपन्देही सुपर लिग : बुद्ध क्रिकेट क्लब विजयीरुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा आइतबार भएको खेलमा बुद्ध क्रिकेट क्लबले वेस्टर्न क्रिकेट क्लबलाई १ सय ३३ […]
घरेलु क्रिकेट
काठमाडौँलाई प्रदेश खेलकुद उपाधिप्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तरगतको महिला क्रिकेटको उपाधि काठमाडौंँले जितेको छ । आज (मंगलबार) भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको […]
Editor's Choice
एपिएफ ललितपुर मेयर कप च्याम्पियनकाठमाडौं, फागनु १५ (विकेटनेपाल)– सुदूरपश्चिम प्रदेशको चुनौती सहजै पन्छाउँदै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सोमबार ललितपुर मेयर कप […]
Editor's Choice
ललितपुर मेयर कप : पहिलो दिन एपीएफ र सुदूरपश्चिम विजयी, करुना र ऋतु उत्कृस्टललितपुर मेयर महिला च्याम्पियनसिप टि-ट्वान्टी प्रतियोगिता काठमाडौँमा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र शशस्त्र […]
Editor's Choice
ऋतु र लक्ष्मी चम्किंदा सुदूरपश्चिमको जितललितपुर मेयर्स-११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताको टियु मैदानमा […]
घरेलु क्रिकेट
रितु कनोजियाको कप्तानीमा ललितपुर मेयर कप महिला राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागि सुदुरपश्चिम महिला टोलिको घोषणानेपाल क्रीकेट संघको आयोजना तथा ललितपुर उपमहानगरपालिकाको संरक्षणमा यहि फाल्गुन १० गतेदेखि काठमाडौको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा सुरु हुने […]