एभरेस्ट प्रिमियर लिग
एभरेस्ट प्रिमियर लिग २०२० को टाइटल स्पन्सर ‘टिभीएस’यही मार्च १४ देखि २८ सम्म काठमाडौँमा आयोजना हुने एभरेस्ट प्रिमियर लिगको मुख्य प्रयोजक जगदम्बा मोटर्सको टिभीएसले गर्ने भएको छ। […]
एभरेस्ट प्रिमियर लिग
एभरेस्ट प्रिमियर लिग २०२० को टाइटल स्पन्सर ‘टिभीएस’यही मार्च १४ देखि २८ सम्म काठमाडौँमा आयोजना हुने एभरेस्ट प्रिमियर लिगको मुख्य प्रयोजक जगदम्बा मोटर्सको टिभीएसले गर्ने भएको छ। […]
Editor's Choice
डी-स्पोर्ट्सले इपिएल प्रत्यक्ष प्रशारण गर्ने, पढ्नुस के-के हुनेछन् विशेषतानेपाली खेलकुद इतिहासमै पहिलो पटक विदेशी च्यानलले नेपाली लिगको प्रत्यक्ष प्रशारण गर्ने भएको छ। फाल्गुन १७ देखि आयोजना हुने एभरेस्ट […]
Editor's Choice
इपिएल लाइभ दिने विदेशी ब्रोडकाष्टरको घोषणा हुँदै, यो च्यानलको सम्भावनाफाल्गुन १७ देखि आयोजना हुने एभरेस्ट प्रिमियर लिग ( इपिएल ) को तेश्रो संस्करणलाई पहिले भन्दा भव्य बनाउने दावी आयोजकले […]
अन्तर्राष्ट्रिय क्रिकेट
पल स्टरलिङ्ग बिपिएल खेल्न अनुबन्धित, यसरी सम्झे नेपालमा खेल्दाको अनुभवविकेटनेपाल, पुष १४ , शनिवार आयरल्याण्डका स्टार क्रिकेटर पल स्टरलिङ्गलाई बंगलादेश प्रिमियर लिग (बिपिएल) टिम खुल्ना टाईटन्सले अनुबन्ध गरेको छ। […]
एभरेस्ट प्रिमियर लिग
‘च्याम्पियन’ गित गाउदै ब्राभोले दिए ईपिएल विजेता ललितपुरलाई बधाईविकेटनेपाल, पुष -८ , आइतबार एभरेस्ट प्रिमियर लिग टि-२० विजेता ललितपुर प्याट्रीएट्सलाई बिश्व प्रसिद्ध वेस्ट इन्डिज क्रिकेटर ड्वेन ब्राभोले बधाई […]
एभरेस्ट प्रिमियर लिग
ईपिएल बिगारेर पीपीएलको प्रमोसन गरेको हैन भन्दै पारसको ईपिएल प्रति असन्तुष्टिविकेटनेपाल, पुष-८ , आइतबार राष्ट्रिय क्रिकेट टिम कप्तान तथा एभरेस्ट प्रिमियर लिग ईपिएल टि-२० मा विराटनगर वारियर्सका पारस खड्काले ईपिएल फाइनल सकिने […]
एभरेस्ट प्रिमियर लिग
रभी इन्दर सिंह ईपिएलको उत्कृस्ट खेलाडीविकेटनेपाल, पुष-७ , शनिवार भैरहवा ग्ल्याडीएटर्सका भारतीय खेलाडी रभी इन्दर सिंह आज सम्पन्न एभरेस्ट प्रिमियर लिग टि-२० को उत्कृस्ट खेलाडी चुनिएका छन्। […]
एभरेस्ट प्रिमियर लिग
फोटोहरुमा हेर्नुस कस्तो भयो ईपिएल टि-२० को फाईनल खेलविकेटनेपाल, पुष-७ , शनिवार एभरेस्ट प्रिमियर लिग टि-२० को तेश्रो संस्करणको उपाधि ललितपुर प्याट्रीएट्सले जितेको छ। फाइनलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ […]
एभरेस्ट प्रिमियर लिग
ललितपुरलाई ईपिएल टि-२० को उपाधिविकेटनेपाल, पुष-७ , शनिवार भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर प्याट्रीएट्सले एभरेस्ट प्रिमियर लिग टि-२० को उपाधि जितेको छ। योसंगै […]
एभरेस्ट प्रिमियर लिग
ईपिएल फाईनल : ललितपुर पहिले ब्याटिंग गर्दै , यस्तो छ अन्तिम-११विकेटनेपाल, पुष-७ , शनिवार एभरेस्ट प्रिमियर लिग टि- २० अन्तर्गत फाइनल खेलमा ललितपुर प्याट्रीएट्ससंग भैरहवा ग्ल्याडीएटर्सले टस जितेर पहिले बलिङ्ग गर्ने […]