नेपाल रास्ट्रिय क्रिकेट टिम ( महिला )

हराएकी आमा खोज्न सहयोग गर्न राष्ट्रिय क्रिकेटर सरिता मगरको अनुरोध

महिला राष्ट्रिय क्रिकेटर सरिता मगरले आफ्नो आमा शनिवार देखि हराएको हुँदा खोजिमा सहयोग गर्न आग्रह गरेकि छिन्। आफ्नो फेसबुकमा आमाको […]

सरिता मगर र एसएम बीच प्रायोजन सम्झौता

विकेटनेपाल – १ चैत्र, शुक्रवार  नेपाली महिला राष्ट्रिय टोलीकी नियमित सदस्य सरिता मगरलाई आरएनबि बिजिनेसको एसएमले प्रयोजन गरेको छ। यससंगै सरिता […]

नेरीको विश्व किर्तिमानी बलिङ्ग, नेपालको तेस्रो जित : महिला विश्वकप छनोट

नेरी थापाले किर्तिमानी बलिङ्ग गर्दा आईसीसी टि-२० विश्वकप एसिया छनौट प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले हंगकंगलाई ४ विकेटले पराजित गरेको छ। खेलमा टस […]

नेपालको दोश्रो जित, युएई सहजै पराजित

विकेटनेपाल, फाल्गुन-१० , शुक्रबार  आईसीसी टि-२० विश्वकप एसिया छनौट प्रतियोगिता आफ्नो तेश्रो खेलमा नेपालले युएईलाई ७ विकेटले सहजै पराजित गरेको छ। […]

थाईल्याण्डसंग नेपाल कमजोर सावित, ५७ रनले पराजित

विकेटनेपाल, फाल्गुन-९ , बिहिबार थाईल्याण्डमा जारि आईसीसी टि-२० बिश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा नेपाल आयोजक थाईल्याण्डसंग पराजित […]

थाईल्याण्डद्वारा नेपाललाई १२५ रनको लक्ष्य प्रस्तुत

विकेटनेपाल, फाल्गुन-९ , बिहिबार  थाईल्याण्डमा जारि आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक थाईल्याण्ड बीच खेल […]

मलेसियालाई सहजै पराजित गर्दै नेपालको विजयी सुरुवात, सिताको अल-राउण्ड योगदान

विकेटनेपाल, फाल्गुन-७ , मंगलबार  आईसीसी महिला टि-२० बिश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै […]

महिला टि-२० अन्तर्राष्ट्रियमा नेपालको नयाँ रेकर्ड, सिता र रुबिनाको उत्कृस्ट ब्याटिंगमा नेपालले बनायो १२६

विकेटनेपाल, फाल्गुन-७ , मङ्गलबार  आईसीसी महिला टि-२० बिश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ। […]

महिला बिश्वकप छनौट ( एसिया ) खेल्ने नेपाली टिमको घोषणा ( खेल तालिका सहित )

विकेटनेपाल, फाल्गुन-३ , शुक्रबार  आईसीसी महिला विश्वकप छनौट ( एसिया ) प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली टिमको शुक्रबार घोषणा भएको […]

टि-२० स्म्यास फाइनल पछि फेसबुकमा प्रशिक्षक दासले पोखे निराशा र खुसि

विकेटनेपाल, माघ-६ , आइतबार  थाईल्याण्डमा शनिवार सम्पन्न थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगिताको फाइनलमा पराजित भएपछि टिमका प्रशिक्षक बिनोद दासले सामाजिक संजालमा […]