यु-१९ रास्ट्रिय क्रिकेट टिम

अन्तर्राष्ट्रिय टि-२० लिग करियरमै सन्दिपको सबैभन्दा कम ओभर बलिंग

वेस्टइन्डिजमा जारि क्यारेबियन प्रिमियर लिग अन्तर्गत सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम बारबेडोस ट्राइडेन्टले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ। गुएना […]

यु-१९ एसिया कप : नेपाल समुह चरणबाट बाहिरियो, यी हुन् सेमीफाइनल पुग्ने ४ टिम

श्रीलंका र बंगलादेशसंग पराजित हुँदै नेपाली यु-१९ क्रिकेट टिम श्रीलंकामा जारि यु-१९ एसिया कप प्रतियोगिताको सेमीफाइनल पुग्न असफल भएको छ। […]

राम्रो प्रदर्शनका बाबजुद प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसंग पराजित : यु-१९ एसिया कप

सहजै बंगलादेशलाई जित्न नदिएता पनि नेपाली यु-१९ टिम यु-१९ एसिया कप अन्तर्गत लगातार दोश्रो खेलमा पराजित भएको छ। यस अघि […]

पवन सर्राफ र जोराले उत्कृस्ट ब्याटिंग गर्दा नेपालद्वारा बंगलादेशलाई २६२ रनको लक्ष्य : यु-१९ एसिया कप

श्रीलंकामा जारि एसीसी अन्डर-१९ एसिया कप प्रतियोगिताको समुह ‘बि’ अन्तर्गत  खेलमा नेपालले दोश्रो खेलमा टेस्ट राष्ट्र बंगलादेश यु-१९ को सामना […]

यु-१९ एसिया कप : दोश्रो खेलमा नेपाल बंगलादेशसंग खेल्दै

एसीसी अन्डर-१९ एसिया कप अन्तर्गत नेपालले दोश्रो खेलमा आइतबार  बंगलादेशको सामना गर्दैछ। पहिलो खेलमा आयोजक राष्ट्र श्रीलंकासंग पराजित भएपछि नेपाली […]

यु-१९ एसिया कप : नेपाल श्रीलंकासंग ५ विकेटले पराजित

श्रीलंकामा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासंग पराजित भएको छ। कोलोम्बो स्थित आर. प्रेमदासा स्टेडियममा […]

यु-१९ एसिया कप : रित गौतमको अर्धशतकमा नेपालले बनायो १५९ रन

श्रीलंकामा बिहिबार देखि सुरु भएको अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आयोजक श्रीलंकासंग आफ्नो पहिलो खेल खेलीरहेको छ। कोलोम्बो स्थित […]

२४ फोटोहरुमा हेर्नुस एसिया कपको लागि नेपाली यु-१९ टिमको अन्तिम चरणको तयारी

श्रीलंका सेप्टेम्बर ५ देखि सुरु हुने यु-१९ एसिया कप अन्तर्गत नेपालले शुक्रबार ( सेप्टेम्बर ६ ) आयोजक श्रीलंकासंग पहिलो खेल […]

ब्याटिंग नचल्दा युवा टिम पराजित : यु-१९ टिम अभ्यास भ्रमण श्रीलंका

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा हार […]

सागरले घातक बलिंग गर्दा दोश्रो अभ्यास खेलमा नेपाली यु-१९ टिमको सानदार जित

सेप्टेम्बर ५ देखि सुरु हुने अन्डर-१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपाली अन्डर-१९ क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा बदुरलिया […]