घरेलु क्रिकेट ( पुरुष )

दुईदिवसीय क्रिकेट: ओसिस क्रिकेट एकेडेमीको ९९ रनको अग्रता

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग दुईदिवसीय क्रिकेट प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमीले ९९ रनको अग्रता बनाएको छ […]

हिमालय क्रिकेट लिग : आसिफको शतकमा ग्रेट हिमालय बलियो

काठमाडौं | दोस्रो संस्करणको हिमालय क्रिकेट लिग काठमाडौँमा सुरु भएको छ। दुइ दिवसीय प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेल समाप्त भएको छ […]

चितवन प्रिमियर लिगः उपाधिका लागि भोली राप्ती र सौराहा भिड्ने

प्रथम सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को उपाधीका लागि सराहा स्यान्ड्स र राप्ती ¥यापिड्स भिड्ने भएका छन् । आज (बिहिबार) […]

राप्ती र्‍यापिड्स चितवन प्रिमियर लिगको फाइनलमा प्रवेश

राप्ती ¥यापिड्स नारायणगढको क्याम्पा चौरमा जारी चितवन प्रिमियर लिगको फाइनलम प्रवेश गरेको छ । सिपिएलमा लगातार तेस्रो जीत निकाल्दै राप्ती […]

विस्फोटक अफगानिस्तान ब्याट्सम्यान शाहजाद इपिएलमा चितवनबाट खेल्ने

एभरेस्ट प्रिमियर लिगको टिम चितवन टाइगर्सले चर्चित अफगानिस्तान क्रिकेटर मोहम्मद शाहजादलाई विदेशी खेलाडीको रुपमा भित्र्याएको छ। मार्च १४ तारिक ( […]

इपिएल रिटेन्सन र रिलिज : अनिल र रितले पाए आकर्षक मूल्य, बाहिरिए सिद्धान्त लोहनी

मार्च १४ तारिक ( चैत्र १ ) देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिगको खेलाडी रिलिज र खरिद प्रक्रिया सकिएको […]

एमएम कप : सागरले घातक बलिंग गर्दा सुदुरपश्चिमलाई पराजित गर्दै पुलिस फाइनलमा

नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहिबार सम्पन्न सेमीफाइनलमा सुदुर पश्चिमलाई ९९ […]

आर्मी एमएम कपको फाइनलमा

प्रदेश नम्बर ३ लाई ६४ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय […]

एमएम कप : गण्डकी बिरुद्ध मलेसियाको विशाल जित

इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह चरणको खेलहरु सकिएका छन्। सोमबार इनरुवा रंगशालामा सम्पन्न समुह ‘डी’ अन्तर्गतको अन्तिम […]