नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको पोषण विशेषज्ञमा नियुक्तनेपाली क्रिकेट टिममा २ वटा ज्ञानेन्द्र मल्ल हुने भएका छन्। कप्तान ज्ञानेन्द्र मल्ल पछि अर्को ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ […]
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टिमको पोषण विशेषज्ञमा नियुक्तनेपाली क्रिकेट टिममा २ वटा ज्ञानेन्द्र मल्ल हुने भएका छन्। कप्तान ज्ञानेन्द्र मल्ल पछि अर्को ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ […]
Editor's Choice
ज्ञानेन्द्र, रोहित र दिपेन्द्रले आज देखि प्रशिक्षण थाल्ने, सहायक प्रशिक्षकमा कटुवाल नियुक्तकप्तान ज्ञानेन्द्र मल्ल सहित, उपकप्तान दिपेन्द्र ऐरी र रोहित पौडेलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि तिन जना क्रिकेटर आज देखि बन्द […]
Editor's Choice
सन्दिप लामिछानेलाई पनि कोरोना संक्रमणअर्का राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेलाई पनि कोरोना संक्रमण देखिएको छ।राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुनु अघि कोरोना परिक्षण गराएका […]
Editor's Choice
कप्तान मल्ल सहित ऐरी र पौडेलको पछिल्लो कोरोना पिसीआर रिपोर्ट नेगेटिभकप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दिपेन्द्र ऐरी र रोहित पौडेल तिन जना खेलाडीको पछिल्लो कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। […]
Editor's Choice
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरुनेपाल क्रिकेट संघ(क्यान)ले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । कोभिड महामारीले करीब दश महिनादेखि अवरुद्ध […]
Editor's Choice
भेट्रान स्पिनर बसन्त रेग्मी पनि कोरोना संक्रमितराष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी हुन नआएका भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य […]
Editor's Choice
क्यानले बन्द प्रशिक्षणको लागि थप ५ जना खेलाडीहरु बोलायोराष्ट्रिय क्रिकेट टिमका ३ जना सदस्यहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि नेपाल क्रिकेट संघले थप ५ जना क्रिकेटरहरुलिई बन्द प्रशिक्षणमा बोलाएको […]
Editor's Choice
कप्तान मल्ल सहित ३ राष्ट्रिय क्रिकेटर तथा १ स्टाफ गरि ४ जनामा देखियो कोरोनाराष्ट्रिय क्रिकेट टिमको बन्द सत्रमा बोलाइएका क्रिकेटरहरुको मंगलबार गरिएको कोभीड-१९ जांचमा कुल १६ राष्ट्रिय क्रिकेटर मध्ये ३ जना क्रिकेटरहरुको तथा […]
Editor's Choice
कप्तान ज्ञानेन्द्र मल्ललाई देखियो कोरोनाराष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु हुनु अघि मंगलबार मल्ल […]
Editor's Choice
बन्द प्रशिक्षण आज सुरु नहुनेराष्ट्रिय क्रिकेट टिमको बुधबार ( मङ्सिर १० ) सुरु हुने भनिएको अभ्यास एक दिन ढिला बिहिबार ( मङ्सिर ११ ) […]