अन्तर्राष्ट्रिय क्रिकेट



बंगलादेशको ऐतिहासिक जित

पहिलो एकदिवसीयमा दक्षिण अफ्रीकालाई ३८ रनले पराजित गर्दै बंगलादेशले ऐतिहासिक जित दर्ता गरेको छ। बंगलादेशले दक्षिण अफ्रिकी भूमिमा कुनै पनि […]

विश्वकप लिग -२ : पपुवा न्यु गिनीको तेह्रौं हार, युएई दोश्रो स्थानमा उक्लियो

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्यु गिनी र आयोजक युएई बीच त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरु भएको छ। सिरिजको […]

अन्डरडग फिलिपिन्सको विश्वकप लक्ष्य, फन्ड उठाएर तयारी

ब्याट्सम्यान भन्दा पनि बक्सरको लागि बढी चिनिने फिलिपिन्स राष्ट्रिय क्रिकेट टिमले पछिल्लो तिन वर्ष देखि क्रिकेट खेलेको छैन। तै पनि […]

सन्दिपलाई पछि पार्दै यी बलरले जिते उत्कृस्ट एसोसिएट बलिंग अवार्ड

नेपाली राष्ट्रिय टिमका कप्तान लेग स्पिनर सन्दिप लामिछानेलाई पछि पार्दै नामिबियाका देब्रे हाते पेसर रुबेन ट्रंपलम्यान ‘ईएसपीएन क्रिक्इन्फो अवार्ड २०२१’ […]

बराबरीमा टुंगियो युएई र ओमान बीचको तेश्रो एकदिवसीय

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र युएई बीचको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेश्रो खेल बराबरीमा टुंगिएको छ। यो संगै तिन खेलको […]

टेलरलाई आईसीसीले लगायो साढे तिन वर्ष प्रतिबन्ध, पढ्नुस किन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले जिम्बाब्वेका पूर्वकप्तान ब्रेण्डन टेलरलाई सबै प्रकारको क्रिकेटबाट साढे तिन वर्षको लागि प्रतिबन्ध गरेको […]

पर्थलाई बिग ब्यास लिगको उपाधि

एघारौं सिजनको बिग ब्यास लिगको उपाधि पर्थ स्करचर्सले जितेको छ। पर्थले चौंथो पटक उपाधि आफ्नो नाम गरेको हो। पर्थ यस […]

यु-१९ विश्वकप : रोमान्चक खेलमा श्रीलंकालाई हराउदै अफगानिस्तान सेमीफाइनलमा

लो-स्कोरिंग क्वार्टरफाइनलमा श्रीलंकालाई ४ रनले पराजित गर्दै अफगानिस्तान अन्डर-१९ विश्वकपको सेमीफाइनल प्रवेश गरेको छ। सेमीफाइनलमा अफगानिस्तानले इंग्ल्यान्डसंग भेट पक्का गरेको […]

भारत बिरुद्ध एकदिवसीय सिरिजको लागि वेस्टइन्डिज टिमको घोषणा

भारत बिरुद्ध तिन खेलको एकदिवसीय सिरिजको लागि वेस्टइन्डिजले  टिमको घोषणा गरेको छ। वेस्टइन्डिज ६ देखि २० जानकारीसम्म भारत भ्रमणमा रहनेछ […]