चितवनद्वारा काठमाण्डौलाई १४३ रनको लक्ष्य



  • विकेटनेपाल, पौष ६ – बिहिबार

चितवन टाइगर्सले किर्तिपुरमा जारि दिनको दोश्रो खेलमा काठमाण्डौ किंग्स ११ बिरुद्द २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको छ ।

|| स्कोरकार्ड || लाइभ अपडेट ||

पहिले ब्याटिंग गरेको चितवनका लागि ओपनर दिलिप नाथले ४६ रन बनाउने क्रममा ४० बलमा १ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै साबेज खानले २७ र योगेन्द्र सिंह कार्कीले १७ रन बनाउदा अतिरिक्त रनको रुपमा १४ रन पायो । कमल सिंह  ऐरीले अविजित १२ तथा प्रवेश कुमारले अविजित ९ रन बनाए ।

बलिंगतर्फ काठमाण्डौका कप्तान फर्वीज महरूफ़ले ३ विकेट लिन २१ रन खर्चे भने सागर पुन अमर सिंह रौटेला र बिक्रम भुसालको नाममा १/१ विकेट रह्यो ।

दोश्रो इनिंगमा दुवै टिम प्रतियोगितामा पहिलो जित हात पार्ने लक्ष्य सहित मैदानमा उत्रदै छन् ।





थप समाचार

अमेरिका जाने राष्ट्रिय टिमको विदाई

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न […]

यू–१९ विश्वकप एसिया छनोट : यू–१९ महिला राष्ट्रिय टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा जेठ २० देखि २५ गतेसम्म आयोजना हुने आर्ईसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलका लागि […]

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई, दीपक सर्वोत्कृष्ट

क्लब स्तरीय टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट […]

ईपीएल आयोजना गर्न क्यानले स्वीकृति नदिएपछि सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एभरेस्ट प्रिमियम लिग (ईपीएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि आयोजक संस्था ईपीएल प्रालिले सर्वोच्च […]

धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली जिल्ला क्रिकेट क्लब विजयी

धनगढी ११ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ लिटल फ्लावर क्रीकेट क्लब र कैलाली […]

कप्तान सन्दिप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन 

नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनि ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ। […]