बाउन्सरले लाग्दा क्रिकेटरको निधन



  • विकेटनेपाल, २ भदौ 

खेलको क्रममा बाउन्सर बलले लागे पछि १८ बर्षिय पाकिस्तानी क्लब क्रिकेटर जुबेर एहमदको मृत्यु भएको छ l

१४ अगस्ट सोमबार आफ्नो क्रिकेट एकेडेमीमा खेल खेल्ने क्रममा उक्त घटना घटेको थियो र घटनास्थलमै एहमदको ज्यान गएको थियो l

घटनाको पुस्टि गर्दै पाकिस्तान क्रिकेट बोर्डले आफ्नो ट्वीटर मार्फत दुख ब्यक्त गर्दै उनको परिवारप्रति समबेदना ब्यक्त गरेको छ l बोर्डले सबैलाई क्रिकेट खेल्दा हेल्मेट अनिवार्य लगाउन समेत आग्रह गरेको छ l

 

कटलांग,मरदान घर भएका जुबेरले खेल्ने क्रममा हेल्मेट लगाएका थिएनन् l फखार जमान क्रिकेट एकेडेमीबाट क्रिकेट खेल्ने गर्दथे l

Photo ( G News Sports )

यसै साता अस्ट्रेलियामा अभ्यास खेल खेल्ने क्रममा डेभिड वार्नरलाई बाउन्सरले लाग्दा रिटायर्ड हर्ट हुँदै मैदान बाहिरिएका थिए l हेल्मेट लगाए पनि जोश हेजलवुडको बाउन्सरले लागेपछि उनले मैदान छोड्नुपरेको थियो l वार्नरको अवस्था भने सामान्य भइसकेको छ l

सन् २०१४मा शेफिल्ड शिल्ड खेल्नेक्रममा पुर्ब अस्ट्रेलियन ओपनिंग ब्याट्सम्यान फिल ह्युजले पुल सट हान्ने क्रममा टाउको पछाडी लाग्दा ज्याननै गुमाउनु परेको थियो l ६३ रन बनाएर ब्याटिंग गरिरहेका ह्युजलाई न्यु साउथ वेल्स बलर सिन एबोटको बल लागेपछि तुरुन्त अस्पताल लगिएको थियो जहाँ २ दिन कोमामा रहेपछि उनको निधन भएको थियो l





थप समाचार

IPL : कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। […]

IPL : कोलकाताद्वारा हैदरावादलाई १८८ रनको लक्ष्य

इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत तेश्रो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। एमए चिदम्बरम […]

क्यानले थाल्यो नामिबियासंग एकदिवसीय सिरिजको तयारी

नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी मे महिनाको तेश्रो साता नामिबियासंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज गर्ने तयारी गर्ने भएको […]

IPL : चेन्नाई बिरुद्ध धवनको कीर्तिमान, दिल्लीको शानदार जित

आईपीएल २०२१ अन्तर्गत दोश्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ। मुम्बईको […]

पाकिस्तानको जितमा रिजवानको उत्कृस्ट इनिंग्स

दक्षिण अफ्रीका भ्रमण अन्तर्गत ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमण टोलि पाकिस्तान ४ विकेटले विजयी हुँदै सिरिजमा […]

IPL : पुनरागमन खेलमा रैनाको अर्धशतक, दिल्लीलाई चुनौतीपूर्ण लक्ष्य

भारतमा जारि १४ औं सिजनको इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत दोश्रो खेललाई मा चेन्नाई सुपर किंग्स र दिल्ली […]