डिपिएल -३: धनगढी बिरुद्द अत्तरियाले टस जितेर ब्याटिंग गर्ने



धनगढी प्रिमियर लिग -३ अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरियाले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।

अत्तरिया प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल खेल्दै छ भने धनगढीले हिजो भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग ४ विकेटको पराजय बेहोरेको थियो।

प्लेईंग एघार

धनगढी स्टार्स:
सोमपाल कामी (कप्तान), पवन सर्राफ, सौरभ खनाल, बिपिन खत्री, अमित श्रेष्ठ, राजु रिजाल, रोबिन क्षेत्री, सुनील धमला, सन्दिप रजाली, रोहन मुस्तफा, अमिर हयात

सिवाईसी अत्तरिया:
दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, जितेन्द्र सिंह ठकुरी, भुवन कार्की, दिपेन्द्र रावत, प्रेम तामांग, रामनरेश गिरि, कमल सिंह ऐरि, शुबेन्दु पाण्डे, 





थप समाचार

रुपन्देही सुपरलिग : रुपेशले उत्कृस्ट बलिंग गर्दै बुद्धको सहज जित

प्रकाश न्यौपाने, भैरहवा, फागुन १२ भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’को खेलमा […]

पीएसएल : शर्जिलको शतकका बाबजुद कराची पराजित

शर्जिल खानको आक्रामक शतकका बाबजुद कराची किंग्सलाई पराजित गर्दै इश्लामवाद युनाइटेडले पाकिस्तान सुपर लिगमा लगातार दोश्रो जित दर्ता गर्दै जित […]

लिटल फ्लावर प्रिमियर लिग-५ को खेल तालिका सार्वजनिक

धनगढीः फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका सार्वजनिक गरिएको […]

रोहितको अर्धशतकले भारत अग्रतातर्फ

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत तेश्रो टेस्टको पहिलो दिनको समाप्तिमा भारत पहिलो इनिंग्समा अग्रतातर्फ अघि बढेको छ। विश्वकै ठुलो अहमदावाद स्थित […]

सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत्र ५ गते देखि

मेयर कप सप्तरी प्रिमियर लिगको ( एसपीएल ) तेश्रो संस्करण चैत्र ५ गते देखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ। […]

आईपीएल इतिहासकै महँगो मोरिस ‘द हन्ड्रेड’ मा बिकेनन्

६ दिन अघि मात्रै इन्डियन प्रिमियर लिग ( आईपीएल ) अक्सनमा इतिहासकै महँगो मूल्यमा बिक्रि भएका क्रिस मोरिसले १६.२५ करोड […]