छोट्याईएको खेलमा धनगढी बिरुद्द रुपन्देहीले पहिले ब्याटिंग गर्दै, यस्तो छ पहिलो एघार

धनगढी, फाल्गुन -६ | धनगढी प्रिमियर लिग अन्तर्गत सातौँ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुस्सु र शितको कारणले टस ढिला भएको र खेललाई समेत असर गरेको कारण खेललाई १५ ओभरमा झारिएको छ।  दुबै टिमले १५/१५ ओभर खेल्नेछन्।

अंकतालिका:

पहिलो एघार:

रुपन्देही च्यालेन्जर्स:

बसन्त रेग्मी (कप्तान), सुरज दराई, बिक्रम सोब, ललित भण्डारी, बिनोद भण्डारी (विकेट किपर), प्रदिप ऐरी, भिम सार्की, सुमित महर्जन, बाबर हयात, पुनित मेहरा, अनिल खरेल

धनगढी स्टार्स:

सोमपाल कामि (कप्तान), राजु रिजाल (विकेट किपर), सुनिल धमला, रोबिन क्षेत्री, सन्दिप रजाली, रोहन मुस्तफा, आमिर हयात, हरि बहादुर चौहान, पवन सर्राफ, दिपेश श्रेष्ठ, बिपिन खत्री