Nepal U19 Vs Andhra U19 ( 4th Practice Match )
Live Score +
Home - घरेलु क्रिकेट - एभरेस्ट प्रिमियर लिग - फोटोहरुमा हेर्नुस कस्तो भयो ईपिएल टि-२० को फाईनल खेल

एभरेस्ट प्रिमियर लिग

फोटोहरुमा हेर्नुस कस्तो भयो ईपिएल टि-२० को फाईनल खेल

Wicketnepal Staff
Editor
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

  • विकेटनेपाल, पुष-७ , शनिवार 

एभरेस्ट प्रिमियर लिग टि-२० को तेश्रो संस्करणको उपाधि ललितपुर प्याट्रीएट्सले जितेको छ। फाइनलमा शरद भेसावकर कप्तानीको भैरहवा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गर्दै ज्ञानेन्द्र मल्लले फ़्रेञ्चाइज क्रिकेट इतिहासमा पहिलो प्रतियोगिताको उपाधि हात पारे। खेलमा पहिले ब्याटिंग गर्दै ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो।

फोटोहरुमा हेर्नुस कस्तो रह्यो ईपिएल टि -२० फाइनल – 

 

Jay Kishan Kolsawala
Jay Kishan Kolsawala
Gaurav Tomar
Gaurav Tomar

Abinash Bohara
Abinash Bohara

Krishna Karki
Krishna Karki
Jay Kishan Kolsawala
Jay Kishan Kolsawala
Krishna Karki
Krishna Karki

टस हारेर ब्याटिंग गरेको ललितपुरले १५५ रनको योगफल तयार गरेको थियो। ओपनर जय किशन कोल्सावालाले सर्वाधिक ५७ रन बनाए। भैरहवाको बलिङ्गमा कृष्ण कार्कीले ३ तथा रायन टेन डेस्काटे र मोहम्मद नबिदले २/२ विकेट लिए।

Jay Kishan Kolsawala , Pradeep Airee
Jay Kishan Kolsawala , Pradeep Airee
Lalit Rajbanshi
Lalit Rajbanshi
Aarif Sheikh
Aarif Sheikh
Sunny Patel
Sunny Patel

Aarif Sheikh
Aarif Sheikh
Sharad Vesawkar
Sharad Vesawkar
Gyanendra Malla
Gyanendra Malla
Muhammad Naveed
Muhammad Naveed
Vinay Kumar Jha
Vinay Kumar Jha
Ravi Inder Singh
Ravi Inder Singh
Lalit Rajbanshi
Lalit Rajbanshi
Lalit Rajbanshi , Gaurav Tomar
Lalit Rajbanshi , Gaurav Tomar
Gaurav Tomar
Gaurav Tomar
Rohit Paudel
Rohit Paudel
Rohit Paudel
Rohit Paudel
Rohit Paudel
Rohit Paudel

१५६ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउन सक्यो। प्रदिप ऐरिले ३४ तथा रभी इन्दर सिंहले २९ रन बनाए भने ललितपुरको बलिङ्गमा ललित राजबंशीले ३ विकेट तथा योगेन्द्र सिंह कार्की र पवन सर्राफले २/२ विकेट लिए।

( फोटो – सकुश केसी / विकेटनेपाल र ललितपुर प्याट्रीएट्स फेसबुक )


  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares