Nepal U19 Vs Andhra U19 ( 4th Practice Match )
Live Score +
Home - नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष ) - पहिलो वानडेमा हार पछि सामाजिक संजालमा समर्थकहरुले यसरी पोखे असन्तुस्टी

नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )

पहिलो वानडेमा हार पछि सामाजिक संजालमा समर्थकहरुले यसरी पोखे असन्तुस्टी

Wicketnepal Staff
Editor
Paras Khadka
  • 3.8K
  •  
  •  
  •  
  •  
  •  
    3.8K
    Shares

  • विकेटनेपाल, माघ – ११ , शुक्रबार 

युएई भ्रमण अन्तर्गत नेपालले पहिलो एकदिवसीयमा घरेलु टिमसंग ३ विकेटको हार बेहोर्यो। परम्परागत कमजोरी ब्याटिंग पुनः दोहोरिंदा नेपालले पहिले ब्याटिंग गर्दै ११३ रन मात्रै बनाउन सक्यो। नेपाली बलरहरुले संघर्ष गरे पनि ३ विकेटले युएईले जित हात पार्न सफल रह्यो।

हार पछि  सामाजिक संजालमा नेपाली समर्थकहरुले टिमको आलोचना गरेका छन् जुन क्रममा ब्याटिंग र टिम छनौटको बारेमा समेत  लेखेका छन्। Twitter र Facebook मा पोस्ट भएका त्यस्तै प्रतिनिधि पोस्टहरुलाई यहाँ प्रस्तुत गरेका छौँ –

 


  • 3.8K
  •  
  •  
  •  
  •  
  •  
    3.8K
    Shares