इमर्जिंग स्टार १३० रनमा समेटियो , मेहबुब आलमको अविजित इनिंग
WicketNepal Staff, २०७४ श्रावण २९, आईतवार ००:००
सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको फाइनलमा टस हारेर ब्याटिंग गरेको सिंगापुर इमर्जिंग स्टार्सले पहिलो इनिंगमा १९ ओभरमा सबै विकेट गुमाई १३० रन बनाएको छ l
स्टार्सको लागि चेतन सुर्यबंशीले सर्बाधिक ४३ तथा चामिन्दा रुवान र अखिल बालचन्द्रले समान २२/२२ रनको योगदान दिए l
मेहबुब आलम १४ रनमा अविजित रहंदा १० बलमा १ छक्का प्रहार गरे l पारस खड्का भने ० रनमै अख्ताब कडेरको बलमा बोल्ड आउट हुन पुगेका थिए l
सिंहालीज स्पोर्ट्स क्लबको लागि अख्ताब कडेर रमेष मेन्डिसले ३/३ विकेट हात पारे भने सचित्रा सेनानायकेले २ विकेट दिलाए l
( स्कोरकार्ड हेर्नुस )
थप समाचार
English
नवौं राष्ट्रिय खेलकुद असोजमा
काठमाडौं, जेठ १० गते । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति […]
नेपाली क्रिकेट
कृतिकालाई कप्तानी
देब्रे हाते स्पिनर कृतिका मरासिनीलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अन्डर-१९ महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सुम्पेको छ। […]
Editor's Choice
ईपीएल नरोक्न आयोजक र फ़्रेन्चाइजको अपिल
एभरेस्ट प्रिमियर लिग (इपिएल) का फ़्रेन्चाइजहरुले आफ्नो अस्तित्वनै समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का […]