हेर्नुहोस् कुन अलराउण्डर कुन टोलिमा – आईपिएल अक्सन



  • विकेटनेपाल – १३ माघ, शनिवार 

भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपिएल) को एघारौं संस्करणका लागि आज बेंगलोरमा खेलाडी निलामी हुँदै छ। तेस्रो शत्रमा भएको निलामीबाट  कुन टोलिले को खेलाडी किने त ?

तेस्रो शत्रमा निलामी भएका खेलाडीहरु (अल-राउण्डर) :

रोयल च्यालेंजर्स बैंगलोर : क्रिस वोक्स (७.४ करोड), कोलिन डी ग्रयाण्डहोम् (२.२ करोड), मोईंन अलि (१.७ करोड)

राजस्थान रोयल्स : स्टुअर्ट बिन्नी (५० लाख)

चेन्नई सुपरकिंग्स : शेन वाट्सन (४ करोड), केदार जाधव (७.८ करोड)

दिल्ली डेयरडेभिल्स : कोलिन मुन्रो (१.९ करोड)

सन्राईजर्स हैदरवाद : कार्लोस ब्रेथवाईट (२ करोड), युसुफ पठान (१.९ करोड)

किंग्स एलेभेन पंजाव : मार्कस स्ट्वाईनिश (६.२ करोड)

यस शत्रमा मुम्बई इन्डियनस र कलकत्ता नाईट राईड्रसले भने कुनै खेलाडी किनेनन्।

अनसोल्ड : जेम्स फल्कनर्





थप समाचार

नवौं राष्ट्रिय खेलकुद असोजमा

काठमाडौं, जेठ १० गते । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति […]

कृतिकालाई कप्तानी

देब्रे हाते स्पिनर कृतिका मरासिनीलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अन्डर-१९ महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सुम्पेको छ। […]

ईपीएल नरोक्न आयोजक र फ़्रेन्चाइजको अपिल

एभरेस्ट प्रिमियर लिग (इपिएल) का फ़्रेन्चाइजहरुले आफ्नो अस्तित्वनै समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का […]

डीएसएल: धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी

धनगढी ८ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा धनगढी […]

लिग-२ मा सक्दो धेरै खेल जित्छौं – सन्दिप

काठमाडौं, जेठ ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल […]

डेब्युमा हिरान्मयी चम्किंदा नेपालको पहिलो जित

डेब्युमा १५ वर्षीय लेग स्पिनर हिरान्मयी रोयले उत्कृस्ट बलिंग गर्दा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले युगान्डा बिरुद्ध पाँच खेलको घरेलु […]