महिला प्रधानमन्त्री कप : लक्ष्मीको कप्तानीमा कर्णाली प्रदेश टिम घोषित



पुष ११ गते देखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको लागि कर्णाली प्रदेशले टिमको घोषणा गरेको छ।

लक्ष्मी रिमाल कप्तानीको टिममा अंशु शाक्य उपकप्तान रहेकी छिन्। टिमको प्रशिक्षक रोशन शाही रहेका छन्।

प्रतियोगिता अन्तर्गत कर्णाली समुह ‘ए’ मा रहेको छ जुन समुहमा एपीएफ, प्रदेश-२  र लुम्बिनी प्रदेश रहेका छन्। कर्णालीले पहिलो खेल पुष ११ गते एपीएफ बिरुद्ध खेल्नेछ। यस्तै दोश्रो खेल पुष १२ गते लुम्बिनी प्रदेश बिरुद्ध तथा तेश्रो खेल पुष १३ गते प्रदेश-२ बिरुद्ध खेल्नेछ। समुह चरणमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल प्रवेश गर्नेछ। प्रतियोगिताको फाइनल पुष १९ गते खेलिनेछ।

Captain of Karnali Province Laxmi Rimal ( Photo – nepaliraibar.com )

कर्णाली प्रदेशको टिम : 

१) लक्ष्मी रिमाल ( कप्तान ) २)अन्शु शाक्य ( उप- कप्तान ) , ३)स्वेता थापा , ४)दिक्षा पुरी , ५)लक्ष्मी पुरी , ६)दिपा राना , ७) त्रिसना बिस्वकर्मा , ८)आयुशा टन्डन , ९)निशा पराजुली , १०)बिना गाहामगर , ११) अन्जिला थापा क्षेत्री , १२)मोनिका राना , १३)अन्जु गुरुङ , १४)सुजाता बोगटी , बैकल्पिक:
१) शर्मिला ज्ञवाली २)खिना के सि

टिम व्यवस्थापक  :- भुवन कोइराला , प्रशिक्षक : रोशन शाही





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]