आईपीएल मिनी अक्सन पछि कुन टिम कस्तो बन्यो



आईपीएलको १४ औं संस्करण अघिको मिनी अक्सन बिहिबार भारतको चेन्नाईमा सम्पन्न भएको छ। अक्सनमा लिगका ८ वटा फ़्रेन्चाइजहरुले रिक्त रहेको २२ विदेशी खेलाडी सहित ६१ स्थानको लागि बोलि लगाए। एउटा टिमले अधिकतम ८ जना विदेशी खेलाडी सहित २५ जना खेलाडीलाई समाबेश गर्दै टिम बनाउन पाउनेमा बैंगलोरले २२ जना र राजस्थानले २४ जना खेलाडी बाहेक अन्य सबै टिमले २५ जना खेलाडी समाबेश गर्दै टिम पुरा गर्यो। हेर्नुस मिनी अक्सन पछि आईपीएलको ८ वटा टिमहरु कस्तो बने :

कोलकाता नाइट राइडर्स 

रिटेन भएका खेलाडीहरु : ओएन मोर्गन ( कप्तान ), आन्द्रे रसल, दिनेश कार्तिक, कमलेश नागरकोटी, कुलदीप यादव, लकी फर्ग्युसन, नीतीश राणा, प्रसिध कृष्ण, रिंकु सिंह, संदीप वारियर, शिभम माघी, शुभमन गिल, सुनील नारायण, प्याट कमिन्स, राहुल त्रिपाठी, वरुण चक्रवर्ती , टिम सेफर्ट

आईपीएल २०२१ अक्सनमा कोलकाताले किनेका खेलाडीहरु : शाकिब अल हसन ( ३.२ करोड भारु ) , हरभजन सिंह ( २ करोड भारु ) , बेन कटिंग ( ७५ लाख भारु ) , करुण नायर ( ५० लाख भारु ) , पवन नेगी ( ५० लाख भारु ) , भेंकटेस ऐयर ( २० लाख भारु ) , शेल्डन ज्याकसन ( २० लाख भारु ) , भैभव अरोरा ( २० लाख भारु )

क्रिस मोरिस

मुम्बई इन्डीएन्स 

रिटेन भएका खेलाडीहरु : रोहित शर्मा ( कप्तान), आदित्य तारे, अनमोलप्रीत सिंह, अनुकुल रोय, धवल कुलकर्णी, हार्दिक पांड्या, ईशान किशन, जसप्रीत बुमराह, जयंत यादव, काइरन पोलार्ड, कृणाल पांड्या, क्विन्टन डी कक, राहुल चहार, सूर्यकुमार यादव, ट्रेंट बोल्ट, क्रिस लिन, सौरभ तिवारी, मोहसिन खान

आईपीएल २०२१ अक्सनमा मुम्बईले किनेका खेलाडीहरु : नाथन कुल्टर नाइल ( ५ करोड भारु ) , एडम मिल्ने ( ३.२ करोड भारु ) , पियुष चावला ( २.४ करोड भारु ) , जेम्स निशम ( ५० लाख भारु ) , युधभिर चरक ( २० लाख भारु ) , मार्को जानसेन ( २० लाख भारु ) , अर्जुन तेन्दुलकर ( २० लाख भारु )

राजस्थान रोयल्स 

रिटेन भएका खेलाडीहरु : संजु स्यामसन ( कप्तान ) , बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, महिपाल लोमरोर, मनन वोहरा, मयंक मार्कंडे, राहुल तेवाटिया, रियान पराग, श्रेयस गोपाल, जयदेव उनाडकट, यशस्वी जयस्वाल, अनुज रावत, कार्तिक त्यागी, डेभिड मिलर, एन्ड्र्यू टाई

आईपीएल २०२१ अक्सनमा राजस्थानले किनेका खेलाडीहरु : क्रिस मोरिस ( १६.२५ करोड भारु ) , शिभम दुबे ( ४.४ करोड भारु ) , चेतन सकरिय ( १.२ करोड भारु ) , मुस्तफिजुर रहमान ( १ करोड भारु ) , लियाम लिभिंगस्टोन ( ७५ लाख भारु ) , केसी करीएप्पा ( २० लाख भारु ) , आकाश सिंह ( २० लाख भारु ) , कुलदिप यादव ( २० लाख भारु )

दिल्ली क्यापिटल्स 

रिटेन भएका खेलाडीहरु : श्रेयस अय्यर, अजिंक्य रहाणे, अमित मिश्रा, आवेश खान, अक्सर पटेल, इशांत शर्मा, कागिसो रबाडा, पृथ्वी शा, रविचंद्रन अश्विन, रिशभ पंत, शिखर धवन, शिमरोन हेटमेयर, मार्कस स्टोइनिस, ललित यादव, आन्द्रिक नूर्जे, प्रवीण दुबे , क्रिस वोक्स

आईपीएल २०२१ अक्सनमा दिल्लीले किनेका खेलाडीहरु : टम करन ( ५.२५ करोड भारु ) , स्टिभ स्मिथ ( २.२ करोड भारु ) , स्याम बिलिंग्स ( २ करोड भारु ) , उमेश यादव ( १ करोड भारु ) , रिपल पटेल ( २० लाख भारु ) , बिष्णु विनोद( २० लाख भारु ) , लुक्मन हुसेन मेरीवाला ( २० लाख भारु ), एम सिद्धार्थ ( २० लाख भारु )

पन्जाब किंग्स 

रिटेन भएका खेलाडीहरु :  केएल राहुल (सी), अर्शदीप सिंह, क्रिस गेल, दर्शन नलकन्दे, हरप्रीत ब्रार, मन्दिप सिंह, मयंक अग्रवाल, मोहम्मद शमी, एम अश्विन, निकोलस पूरन, सरफराज खान, दीपक हूडा, ईशान पोरेल, रवि बिश्नोई, क्रिस जोर्डन, प्रभासीमरण सिंह

आईपीएल २०२१ अक्सनमा पन्जाबले किनेका खेलाडीहरु : झाई रिचर्डसन ( १४ करोड भारु ) , राइली मेरेडीथ ( ८ करोड भारु ) , शाहरुख खान ( ५.२५ करोड भारु ) , मोईसेस हेनरिक्स ( ४.२ करोड भारु ) , दवीड मलान ( १.५ करोड भारु ) , फाबीयन एलेन ( ७५ लाख भारु ) , जलज सक्सेना ( ३० लाख भारु ) , सौरभ कुमार ( २० लाख भारु ) , उत्कर्ष सिंह ( २० लाख भारु )

रोयल च्यालेन्जर्स बैंगलोर 

रिटेन भएका खेलाडीहरु : विराट कोहली ( कप्तान), एबी डिविलियर्स, देवदत्त पडीक्कल, मोहम्मद सिराज, नवदीप सैनी, वाशिंगटन सुन्दर, युजवेंद्र चहल, जोशुआ फिलिप, पवन देशपांडे, शाहबाज अहमद, एडम जम्पा, केन रिचर्डसन, डेनियल सेम्स र हर्षल पटेल

आईपीएल २०२१ अक्सनमा बैंगलोरले किनेका खेलाडीहरु : कायल जेमीसन ( १५ करोड भारु ) , ग्लेन म्याक्सवेल ( १४.२५ करोड भारु ) , ड्यान क्रिस्टीएन ( ४.८ करोड भारु ) , सचिन बेबी ( २० लाख भारु ) , मोहम्मद अझरुद्दीन ( २० लाख भारु ), सुयश प्रभुदेसाई( २० लाख भारु ) , कोना श्रीकर भारत ( २० लाख भारु )

कायल जेमीसन

चेन्नाई सुपर किंग्स : 

रिटेन भएका खेलाडीहरु : एमएस धोनी ( कप्तान), सुरेश रैना, अंबाती रायुडू, केएम आसिफ, दीपक चहर, ड्वेन ब्राभो, फाफ डु प्लेसिस, इमरान ताहिर, एन जगदीसन, कर्ण शर्मा, लुंगी एनगिडी, मिशेल सन्तनर, रवीन्द्र जडेजा, रुतराज गायकवाड, शार्दुल ठाकुर, साम कुर्रान, जोश हेजलवुड, आर साई किशोर, रोबिन उथप्पा

आईपीएल २०२१ अक्सनमा चेन्नाईले किनेका खेलाडीहरु : क्रिश्नप्पा गोथम ( ९.२५ करोड भारु ) , मोइन अलि ( ७ करोड भारु ) , चेतेश्वर पुजारा ( ५० लाख भारु ) , क भगत वर्मा ( २० लाख भारु ), हरि निशान्थ ( २० लाख भारु ), हरिशंकर रेड्डी ( २० लाख भारु )

सनराइजर्स हैदरावाद 

रिटेन भएका खेलाडीहरु : डेभिड वार्नर ( कप्तान), अभिषेक शर्मा, बसिल थाम्पी, भुवनेश्वर कुमार, जोनी बेयरस्टो, केन विलियमसन, मनीष पाण्डे, मोहम्मद नबी, रशीद खान, संदीप शर्मा, शाहबाज नदीम, श्रीवत्स गोस्वामी, सिद्धार्थ कौल, खलील अहमद, टी नटराजन, विजय शंकर , रिद्धिमान साहा, विराट सिंह, प्रियाम गर्ग, मिशेल मार्श, जेसन होल्डर, अब्दुल समद

आईपीएल २०२१ अक्सनमा हैदरावादले किनेका खेलाडीहरु : केदार जाधब ( २ करोड भारु ) , मुजिब उर् रहमान ( १ करोड ५० लाख भारु ) , जे सुचिथ ( ३० लाख भारु )





थप समाचार

न्याभ कप अस्ट्रेलिया : एक्स्पर्ट सगरमाथालाई उपाधि

अस्ट्रेलियाको नेपाल एसोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित १६ औं संस्करणको न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि एक्स्पर्ट सगरमाथा स्टार्स क्लबले जितेको छ। […]

पीएसएल : सन्दिप आवद्ध लाहोरको शानदार जित

पाकिस्तान सुपर लिग अन्तर्गत आइतबार राति सम्पन्न ११ औं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध लाहोर कलन्दर्सले कराची किंग्सलाई […]

लिटल फ्लावर प्रिमियर लिग : शारदा र होल्याण्ड विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज भएका खेलमा शारदा विद्या […]

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ। गत वर्ष चैत्र १ गते […]

PSL 2021 : Sandeep Lamichhane joins Lahore Qalandars as a replacement of Rashid Khan

Nepal’s 20-year-old spin prodigy Sandeep Lamichhane departs towards Karachi today at 11:00 PM to participate in the ongoing 6th edition […]

पीएसएल : कप्तान रियाजले उत्कृस्ट बलिंग गर्दा पेशावरको सहज जित

कप्तान वहाव रियाजले उत्कृस्ट बलिंग गर्दा इश्लामावाद युनाइटेडलाई ६ विकेटले पराजित गर्दै पेशावर जाल्मी पाकिस्तान सुपर लिग ( पीएसएल ) […]