३३ फोटोहरुमा हेर्नुस ओमानमा नेपाली टिमको तेश्रो दिनको अभ्यास

Dipendra Singh Airee


ओमान भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अभ्यासको तेश्रो दिन ओमान क्रिकेट एकेडेमी मैदानमा पसिना बगायो। टिमले दोश्रो दिन जस्तै मैदानमा ब्याटिंग, बलिंग र फिल्डिंग अभ्यास गर्यो। भ्रमण अन्तर्गत नेपालले पपुवा न्यु गिनीसंग सेप्टेम्बर ५ तारिखमा पहिलो र दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। त्यसपछि सेप्टेम्बर १३ देखि ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ। फोटोहरुमा हेर्नुस नेपाली टिमको तेश्रो दिनको अभ्यास 





थप समाचार

ओमान भ्रमण सकेर नेपाली टिमको स्वदेश आगमन, प्रशिक्षक व्हाटमोर फर्केनन्

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता पछि ओमान पुगेको नेपाली क्रिकेट टिम मंगलबार बिहान स्वदेश आगमन गरेको […]

ओमानद्वारा अमेरिका ७२ रनले पराजित, सिरिज समाप्तिमा अंकतालिकाको अवस्था

अमेरिकालाई ७२ रनले पराजित गर्दै ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गत एघारौं जित दर्ता गर्न सफल भएको छ। अल अमिरात मैदानमा […]

IPL : बैंगलोरलाई सहजै पराजित गर्दै कोलकाता पाँचौ स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गर्दै कोलकाता नाइट राईडर्सले युएईमा सुरु भएको आईपीएलको दोश्रो फेजको शानदार सुरुवात गरेको छ। […]

चक्रवर्तीले घातक बलिंग गर्दा बैंगलोर ९२ रनमै सिमित

युएईमा जारि आईपीएलको दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्। […]

ICCWCL2 : मक्सुदको अर्धशतक, ओमानद्वारा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमान र अमेरिका […]

IPL : कोलकाता बिरुद्ध बैंगलोरले पहिले ब्याटिंग गर्ने, दुई खेलाडीले डेब्यु गर्दै

युएईमा जारी इन्डियन प्रिमियर लिगको ( आईपीएल ) दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता […]