सेमीफाइनलमा नेपाल पहिले बलिंग गर्दै



एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलमा नेपालले टस जितेर मलेसियालाई ब्याटिंग गर्ने निम्तो दिएको छ l

किनरारा ओभल मैदानमा भइरहेको खेलमा मलेसियाले शैयद मुबारक र नलिन डीसिल्भालाई ओपनिंग ब्याटिंग गर्न पठाएको छ l नेपालको लागि किशोर महतो र रोहित पौडेलले पहिलो २ ओभर बलिंग गरिसकेका छन् l

ताजा स्थितिमा मलेसियाको स्कोर ३ ओभरमा ३ रन रहेको छ l

खेलको स्कोर यो लिंकमा क्लिक हेर्नुहोला 

अपडेट र फेसबुक लाइभको लागि विकेटनेपाल फेसबुक पेज हेर्नु होला ( क्लिक गर्नुस ) 

यु-१९ पूर्वी क्षेत्र प्रतियोगितामा नेपाल सेमीफाइनल समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो  ।

समुह चरणको पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले , दोश्रो खेलमा भुटानलाई ९ विकेटले तथा तेश्रो खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो l





थप समाचार

IPL : कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। […]

IPL : कोलकाताद्वारा हैदरावादलाई १८८ रनको लक्ष्य

इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत तेश्रो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। एमए चिदम्बरम […]

क्यानले थाल्यो नामिबियासंग एकदिवसीय सिरिजको तयारी

नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी मे महिनाको तेश्रो साता नामिबियासंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज गर्ने तयारी गर्ने भएको […]

IPL : चेन्नाई बिरुद्ध धवनको कीर्तिमान, दिल्लीको शानदार जित

आईपीएल २०२१ अन्तर्गत दोश्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ। मुम्बईको […]

पाकिस्तानको जितमा रिजवानको उत्कृस्ट इनिंग्स

दक्षिण अफ्रीका भ्रमण अन्तर्गत ४ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा भ्रमण टोलि पाकिस्तान ४ विकेटले विजयी हुँदै सिरिजमा […]

IPL : पुनरागमन खेलमा रैनाको अर्धशतक, दिल्लीलाई चुनौतीपूर्ण लक्ष्य

भारतमा जारि १४ औं सिजनको इन्डीयन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत दोश्रो खेललाई मा चेन्नाई सुपर किंग्स र दिल्ली […]