नेपालले यति ओभरमा लक्ष्य पूरा गर्नु पर्ने



विश्वकप छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा  नेपाललाई हंगकंगले १५४ रनको लक्ष्य दिएको छ ।

सुपर सिक्समा पुग्ने सम्भावना नरहे पनि यो खेल हंगकंग भन्दा राम्रो नेट रनरेटका साथ जित्न सकेको खण्डमा नेपाल समूह बाट चौथौ हुनेछ र मार्च १५ मा पीएनजीसंग खेल्नेछ । सो खेलको विजेताले प्रतियोगीनतामा ७ औ स्थान प्राप्त गर्ने मौका पाउनेछ (नेदरल्यांड्स भएको खण्डमा आठौ भए पनि हुन्छ ) र टप ३ एसोसियटमा आफ्नो नाम पार्दै २०२२ सम्मको लागि एक दिवसीय मान्यता पाउने छ ।नेदरल्यांड्सले भने विश्व क्रिकेट लिगको विजेताको रुपमा पहिले नै सो मान्यता पाएको हो भने स्कोटल्याण्डले आफ्नो मान्यता रिटेन गरिसकेको छ । अर्को समूह बाट युएई सुपर सिक्समा पुगी एकदिवसीय मान्यता प्राप्त गर्न प्रवल दावेदार देखिएको छ ।

नेपालले कति ओभरमा लक्ष्य प्राप्त गर्नु पर्छ ? अंकतालिका यस्तो देखिनेछ ।

Assumed Score: Hong Kong 153/10 in 48.2 overs, Nepal 159/6 in 5.2 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Nepal 4 1 3 0 0 2 +0.041 766/155.2 881/180.1
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Assumed Score: Hong Kong 153/10 in 48.2 overs, Nepal 154/5 in 45.1 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -0.991 761/195.1 881/180.1
Hong Kong 4 1 3 0 0 2 -0.995 643/196.0 704/164.4
Assumed Score: Hong Kong 153/10 in 48.2 overs, Nepal 155/5 in 45.2 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -0.989 762/195.2 881/180.1
Hong Kong 4 1 3 0 0 2 -0.996 643/196.0 705/164.5
Assumed Score: Hong Kong 153/10 in 48.2 overs, Nepal 156/5 in 45.4 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -0.990 763/195.4 881/180.1
Hong Kong 4 1 3 0 0 2 -0.994 643/196.0 706/165.1
Assumed Score: Hong Kong 153/10 in 48.2 overs, Nepal 157/5 in 45.5 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -0.989 764/195.5 881/180.1
Hong Kong 4 1 3 0 0 2 -0.996 643/196.0 707/165.2
Assumed Score: Hong Kong 153/10 in 48.2 overs, Nepal 159/5 in 46.2 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -0.988 766/196.2 881/180.1
Hong Kong 4 1 3 0 0 2 -0.995 643/196.0 707/165.5

४५.१ ओभरमा १५४ रन बनाई खेल जितेमा नेपाल अंकतालिकामा चौथौ हुनेछ र समुहमा हंगकंग भन्दा माथि रहदै प्लेअफमा पीएनजीसंग खेल पक्का गर्ने छ।

पहिलो पारीका केही तस्विरहरु :

(फोटो : आईसिसी)





थप समाचार

डीएसएल : दाङको देउखुरी वारियर्स र कैलाली जिल्ला क्रीकेट क्लब विजयी

कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा दाङको देउखुरी वारियर्स क्रीकेट क्लब र कैलाली जिल्ला क्रीकेट […]

नवौं राष्ट्रिय खेलकुद असोजमा

काठमाडौं, जेठ १० गते । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति […]

कृतिकालाई कप्तानी

देब्रे हाते स्पिनर कृतिका मरासिनीलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अन्डर-१९ महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सुम्पेको छ। […]

ईपीएल नरोक्न आयोजक र फ़्रेन्चाइजको अपिल

एभरेस्ट प्रिमियर लिग (इपिएल) का फ़्रेन्चाइजहरुले आफ्नो अस्तित्वनै समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का […]

डीएसएल: धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी

धनगढी ८ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा धनगढी […]

लिग-२ मा सक्दो धेरै खेल जित्छौं – सन्दिप

काठमाडौं, जेठ ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल […]