नेपाल पहिले ब्याटिंग गर्दै , आसिफ शेख आउट



एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले थाईल्याण्डसंग खेलीरहेको छ  ।

नेपालले टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको छ । नेपालले ९ ओभरको समाप्तिमा १ विकेट गुमाई ३६ रन बनाएको छ  । ओपनर आसिफ शेख २१ रन बनाएर आउट भएका छन् भने अहिले सन्दिप सुनार ११ र अनिल शाह ० रन बनाएर ब्याटिंग गरिरहेका छन् ।

मलेसियाको लागि कामरोन सेनामोन्ट्रिले विकेट लिएका हुन् l

खेलको अपडेट यो लिंकमा हेर्नुस  लाइभ अपडेट लिंक 

खेल अघि दिपेन्द्र ऐरीसंग कुराकानी 

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

प्रशिक्षक – बिनोद दास
सहायक प्रशिक्षक – कलाम अलि

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार





थप समाचार

दिपेन्द्रको घातक बलिंग, पुलिस फाइनलमा

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विभागीय टोलि नेपाल पुलिस […]

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]

भारतीय टेस्ट कप्तानबाट कोहलीको राजिनामा

भारतीय क्रिकेटर बिराट कोहलीले भारतको टेस्ट क्रिकेटको कप्तानी तुरन्त लागु हुने गरि छाड्ने घोषणा गरेका छन्। सन् २०१४ मा पहिलो […]

गण्डकीलाई ४० रनले हराउँदै बागमती सेमिफाइनलमा

गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती प्रदेश जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। यस अघि नै नेपाल […]

बिपिन र प्रतिषको आक्रामक पारि, बागमतीको सामन्य योगफल

प्रधामन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत हाल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बागमती प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन् । खेलमा […]