१२ फोटोमा हेर्नुस दोश्रो अभ्यास खेलमा नेपालको बिशाल जित



  • विकेटनेपाल, भदौ ८ – शुक्रबार 

एसिया कप छनौट प्रतियोगिताको लागि श्रीलंका अभ्यास भ्रमण अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा ब्लुमफिल्ड क्लबलाई १७६ रन ( डीएलएस मेथड ) को बिशाल अन्तरले पराजित गर्यो। यस अघि पहिलो अभ्यास खेलमा पनि नेपालले आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो।

पहिले ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ३२३ रनको बिशाल योगफल खडा गर्यो जसको जवाफमा ब्याटिंग गरेको ब्लुमफिल्डले ३८ ओभरमा १३४/९ रन बनाउदा खराब प्रकाशले खेल रोकिंदा डीएलएस मेथडको आधारमा नेपालले खेल जितको हो

नेपालको जितमा अहम योगदान दिने क्रममा ८४/४ को खराब अवस्थामा रहेको इनिंगलाई दिपेन्द्र ऐरि र सागर पुनले पाँचौ विकेटको लागि  १८६ रनको साझेदारी गरेका थिए। यस क्रममा दिपेन्द्रले १२१ रन ( ९६  बल,९ चौका र ५ छक्का ) तथा सागर पुनले ९२ रन ( ८३ बल, ८ चौका र ३ छक्का ) बनाए। पुनले बलिङ्गतर्फ पनि ३ विकेट हात परे।

फोटोहरुमा हेर्नुस नेपालको जित :-      

Aarif Sheikh, Basant Regmi
Aarif Sheikh, Basant Regmi

Dipendra Airee Scored Century
Dipendra Airee Scored Century
Sagar Pun scored half century
Sagar Pun scored half century
Sagar Pun scored half century
Sagar Pun scored half century

Paras Khadka
Paras Khadka
Anil Sah , Subash Khakurel
Anil Sah , Subash Khakurel
Anil Sah , Subash Khakurel
Anil Sah , Subash Khakurel

Nepal Vs Bloomfield Club
Nepal Vs Bloomfield Club

फोटोहरु –  नेपाली क्रिकेट टिम ब्यबस्थापक रमन शिवाकोटी





थप समाचार

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]

बिग ब्यास छोडेर नेपाल फर्कनुको कारण बताउदै सन्दिपले भने “राष्ट्रिय टोली प्रमुख प्राथमिकता”

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको झण्डाभन्दा ठूलो कोही नभएको बताएका छन् । अस्ट्रेलियामा जारी बिग ब्यास लिगको […]

आईपीएल अक्सनमा १५ नेपाली खेलाडी, बिक्लान सन्दिप ?

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ। उक्त अक्सनमा नेपालबाट १५ […]