हंगकंगसंग नेपालको खेल अक्टोबरमा

nepal vs hong kong


  • विकेटनेपाल, १७ वैशाख

आईसीसी विश्व क्रिकेट लिग च्यापियनशिप अन्तर्गत छैठौ चरण अन्तर्गत नेपाल र हंगकंगको खेल यही बर्ष अक्टोबर १३ र १५ तारिकमा हुने निश्चित भएको छ l

आईसीसीले आफ्नो वेबसाइटमा सार्बजनिक गरेको तालिका अनुसार दुवै खेल हंगकंग स्थित टिन क्वोंग रोड मैदान, मोंगहकमा संचालन हुनेछ l

नेपालले गत महिना केन्या संग मार्च ११ र १३ तारिकमा केन्यासंग घरेलु मैदानमा २ वटा खेल खेलेको थियो l

बिश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपालले स्कटल्याण्ड, पपुवा न्यु गिनी, नामिबिया, नेदरल्याण्ड र केन्यासंग गरि १० खेल खेलीसकेको छ जसमध्ये ४ वटामा जित र ६ वटामा हार हार बेहोर्दै अंकतालिकाको छैठौ स्थानमा रहेको छ l

अंकतालिकामा उत्कृस्ट ४ भित्र रहँदै बिश्वकप छनौट खेल खेल्न नेपालले अब बाँकी हंगकंग र युएईसंग २/२ खेलमा जित महत्वपूर्ण रहेको छ l

बिश्व क्रिकेट लिगको अंकतालिका हेर्न क्लिक गर्नुस





थप समाचार

ईपीएल खेल्न नेपाल आइपुगे अफ्रिदी

विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न नेपाल आइपुगेका छन्। अफ्रिदी ३:३० बजे दिउसो पाकिस्तानबाट […]

EPL : कस्तो छ डिफेन्डिङ च्याम्पियन ललितपुर, कमजोर र बलियो पक्ष यस्ता छन्

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिगको चौंथो संस्करणमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स उपाधि रक्षा गर्ने लक्ष्यका साथ […]

IPL : हैदरावादलाई सहजै पराजित गर्दै दिल्ली शिर्षमा

सनराइजर्स हैदरावादलाई सहजै ८ विकेटले पराजित गर्दै दिल्ली क्यापिल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। युएईमा जारि लिगको दुबई अन्तर्राष्ट्रिय […]

चलेन हैदरावादको ब्याटिंग, दिल्लीलाई सामान्य लक्ष्य

आईपीएलको युएईमा जारि दोश्रो फेज अन्तर्गत लिगको ३३ औ खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। दुबई अन्तर्राष्ट्रिय […]

क्रिकेटर भण्डारी र संचारकर्मी अर्याल विवाह बन्धनमा बाँधिने

राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारी र संचारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन्। भण्डारी र अर्याल […]

आईसीसी नयाँ ओडीआई वरियतामा सन्दिपको फड्को

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले पुनः फड्को […]