हंगकंग भन्दा राम्रो रन रेट हासिल गर्दै खेल जित्न के गर्नु पर्छ नेपालले ?

Nepal Cricket Team


सुपर सिक्समा पुग्ने सम्भावना लगभग समाप्त हुदै गर्दा नेपालको एक दिवसीय मान्यता पाउने सम्भावना भने राम्रो हुदै आएको छ । नेपालले हंगकंग विरुद्ध निकै नै राम्रो सुरुवात गरेको छ । हंगकंगसंग उसको भन्दा राम्रो नेट रन रेट कायम गर्दै खेल जितेमा समूह चरणमा चौथौ हुदै नेपाल प्लेअफमा पुग्नेछ ।

नेपालले टस हार्दै पहिले बलिंग गरेको थियो । यो रिपोर्ट तयार गर्दै गर्दा हंगकंगले २२ ओभरको समाप्तिमा ४ विकेट गुमाउदै ७९ रन मात्र बनाउन सफल भएको छ ।

Nepal vs Hongkong world cup qualifier 2018

 

हेर्नुस् हंगकंग भन्दा राम्रो नेट रन रेट हासिल गर्न हंगकंगले कति स्कोर बनाउदा नेपालले कतिमा ओभर्समा पूरा गर्नु पर्छ ?

Assumed Score: Hong Kong 100/10, Nepal 101/6 in 44.3 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -0.956 708/194.3 828/180.1
Hong Kong 4 1 3 0 0 2 -0.959 590/196.0 651/164.0
Assumed Score: Hong Kong 150/10, Nepal 151/6 in 45.1 overs
Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -0.989 758/195.1 878/180.1
Hong Kong 4 1 3 0 0 2 -0.992 640/196.0 701/164.4
 

Assumed Score: Hong Kong 200/10, Nepal 201/6 in 45.4 overs

Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -1.021 808/195.4 928/180.1
Hong Kong 4 1 3 0 0 2 -1.027 690/196.0 751/165.1
 

Assumed Score: Hong Kong 250/10, Nepal 251/6 in 46.1 overs

Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -1.054 858/196.1 978/180.1
Hong Kong 4 1 3 0 0 2 -1.060 740/196.0 801/165.4
 

Assumed Score: Hong Kong 300/10, Nepal 301/6 in 46.4 overs

Team Matches Win Loss Tie No Result Points Net Run Rate For Against
Afghanistan 4 1 3 0 0 2 +0.038 839/184.4 871/193.2
Nepal 4 1 3 0 0 2 -1.089 908/196.4 1028/180.1
Hong Kong 4 1 3 0 0 2 -1.091 790/196.0 851/166.1





थप समाचार

IPL : रोमान्चक खेलमा बैंगलोरद्वारा हैदरावाद पराजित

१४ औं आईपीएल अन्तर्गत छैठौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। […]

पाकिस्तानको जितमा बाबर आजमको विस्फोटक शतक

पाकिस्तानको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत चार वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो टि-२० जित्दै पाकिस्तानले सिरिजमा २-१ को अग्रता हाँसिल […]

त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलिको घोषणा, को परे को परेनन्

घरेलु मैदानमा नेदरल्याण्ड र मलेसियासंग खेलिने त्रिकोणात्मक टि-२० सिरिजको लागि नेपाल क्रिकेट संघले १५ सदस्यीय नेपाली राष्ट्रिय टोलिको घोषणा गरेको […]

आईपीएल २०२१ : संजु स्याम्सनको शतक बाबजुद राजस्थान पराजित

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार सम्पन्न चौथौं खेलमा केएल राहुल कप्तानीको पन्जाब किंग्सले संजु […]

आईपीएल २०२१ : राहुल र हुड्डाले शतकीय साझेदारी गर्दा पन्जाबद्वारा राजस्थानलाई विशाल लक्ष्य

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार जारि चौथौं खेलमा संजु स्याम्सन कप्तानीको राजस्थान रोयल्स र केएल […]

IPL : कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। […]