११ फोटोहरुमा हेर्नुस मलेसिया बिरुद्ध नेपालको सानदार जित



  • विकेटनेपाल-२० असोज

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले परजित गर्यो। प्रतियोगिताको दोस्रो खेल खेलेको नेपाली टोलीले दोस्रो जित दर्ता गरेको हो।

बयुमास ओभल मैदानमा बिहान टस जितेर ब्याटिंग गरेको मलेसिया १९.३ ओभरमा मात्र १०० रनमा समेटिन पुग्यो।जवाफमा १०१ रनको विजय लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो।

१५ फोटोहरुमा हेर्नुस् नेपालको जित :

Nepal Cricket Team
Man Of The Match - Sandeep Lamichhane
Man Of The Match – Sandeep Lamichhane
Paras Khadka
Paras Khadka
Paras Khadka - Gyanendra Malla
Paras Khadka – Gyanendra Malla
Paras Khadka - Gyanendra Malla
Paras Khadka – Gyanendra Malla
Gyanendra Malla
Gyanendra Malla
Paras Khadka
Paras Khadka
Binod Bhandari - Anil Sah
Binod Bhandari – Anil Sah
Sandeep Lamichhane
Sandeep Lamichhane

Nepal vs Malaysia

Paras Khadka
Paras Khadka

फोटोहरु : रमन शिवाकोटी (टिम व्यवस्थापक)





थप समाचार

ईपीएल नरोक्न आयोजक र फ़्रेन्चाइजको अपिल

एभरेस्ट प्रिमियर लिग (इपिएल) का फ़्रेन्चाइजहरुले आफ्नो अस्तित्वनै समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का […]

डीएसएल: धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी

धनगढी ८ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा धनगढी […]

लिग-२ मा सक्दो धेरै खेल जित्छौं – सन्दिप

काठमाडौं, जेठ ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल […]

डेब्युमा हिरान्मयी चम्किंदा नेपालको पहिलो जित

डेब्युमा १५ वर्षीय लेग स्पिनर हिरान्मयी रोयले उत्कृस्ट बलिंग गर्दा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले युगान्डा बिरुद्ध पाँच खेलको घरेलु […]

इन्डियन व्हीलचेयर प्रिमियर लिगमा चार नेपाली खेलाडी

भारतको दिल्लीमा आगामी महिना जुन २१ देखि २५ तारिखसम्म आयोजना हुने इन्डियन व्हीलचेयर प्रिमियर लिगको तेश्रो संस्करणमा चार जना नेपाली […]

रोहित राष्ट्रिय टिमको उपकप्तान

रास्ट्रिय क्रिकेट टिमका माथिल्लो क्रमका युवा ब्याट्सम्यान रोहित पौडेल नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान नियुक्त भएका छन्। नेपाल क्रिकेट संघले […]