CLICK HERE FOR PLAYER REGISTRATION
फोटोहरुमा हेर्नुस कस्तो रह्यो नेपाल र युएईको पहिलो वानडे – WicketNepal

फोटोहरुमा हेर्नुस कस्तो रह्यो नेपाल र युएईको पहिलो वानडे

Mohammad Naveed , Paras Khadka
  • विकेटनेपाल, माघ-११ – शुक्रबार 

नेपाल र युएई बीच ३ वटा एकदिवसीय र ३ वटै टि-२० अन्तर्राष्ट्रियको सिरिज आज देखि युएईमा सुरु भएको छ। सिरिज अन्तर्गत पहिलो एकदिवसीयमा नेपाललाई युएईले ३ विकेटको अन्तरले पराजित गर्यो।

नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै दिएको ११४ रनको लक्ष्य घरेलु टिमले ७ विकेट गुमाएर पुरा गर्यो। सिरिजमा युएईले १-० को अग्रता लिएको छ। शनिबार नेपाली समय ११:३५ बजे दोश्रो एकदिवसीय आईसीसी एकेडेमी मैदानमा खेलिनेछ।

फोटोहरुमा हेर्नुस कस्तो रह्यो सिरिजको पहिलो खेल :- 

Nepal Cricket Team
Nepal Cricket Team

( फोटो – रमन शिवाकोटी , युएई क्रिकेट बोर्ड र द नेसनल )