युएई टस जिती पहिले ब्याटिंग गर्दै

आईसिसी विश्व क्रिकेट लिग डिभीजन २ २०१८ को फाइनल खेल आज नामिबियाको विन्डहोक मैदानमा नेपाल र युएई बिच हुदै छ l खेलमा युएईले  टस जिती पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ l

नेपालको सुरुवाती ११ :

PLAYER ROLE
G Malla Batsman
D Nath † Wicketkeeper
P Khadka (c) Allrounder
DS Airee Batsman
S Vesawkar Batsman
Aarif Sheikh Batsman
RK Paudel Allrounder
Sompal Kami Bowler
B Regmi Bowler
Karan KC Allrounder
S Lamichhane Bowler

युएईको सुरुवाती ११ :

PLAYER ROLE
Rohan Mustafa (c) Batsman
Ashfaq Ahmed Batsman
Ghulam Shabber † Wicketkeeper
Rameez Shahzad Batsman
Shaiman Anwar Batsman
Muhammad Usman Batsman
Mohammad Naveed Bowler
Adnan Mufti Batsman
Ahmed Raza Bowler
Imran Haider Bowler
Amir Hayat Bowler

हिजो भएको निकै नै रोमान्चक खेलमा नेपालले लिग लिडर क्यानाडालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो l त्यसैगरी, संयुक्त अरब इमिरेट्सले नामिबियालाई पराजित गरी अंकतालिकामा दोश्रो स्थान हासिल गर्दै फाइनलमा प्रवेस गर्यो l

दुवै टोलीले आगामी मार्चमा हुने विश्वकप छनौट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् l आजको खेलले भने कुन टिम कुन समुहमा हुने भन्ने कुराको निर्धारण गर्ने छ l