Singapore Vs Nepal
Live Score +
Home - नेपाल रास्ट्रिय क्रिकेट टिम ( महिला ) - महिला टिम थाईल्याण्ड तर्फ : महिला एसिया कप

नेपाल रास्ट्रिय क्रिकेट टिम ( महिला )

महिला टिम थाईल्याण्ड तर्फ : महिला एसिया कप

Wicket Nepal
Administrator
nepal womens cricket team
  •  
  •  
  •  
  •  
  •  
  •  

नोभेम्बर २६ देखि थाइल्याण्डमा सुरु हुने एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली महिला टिम बुधबार बिहान थाईल्याण्ड प्रस्थान गरेको छ l

नेपाली टिमले नोभेम्बर २६ तारिकमा टेस्ट रास्ट्र पाकिस्तानको सामना गर्नेछ l प्रतियोगितामा आयोजक थाईल्याण्ड सहित, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश सहभागी हुँदैछन् l हेर्नुस खेल तालिका 

बिहान सम्पन्न अनौपचारिक विदाई कार्यक्रममा टिमलाई राखेप सदस्यसचिब केशव बिस्टले बिदाई गर्नुभयो l बिस्टले टिमलाई राम्रो प्रदर्शन गर्न सुभकामना दिनुको साथै महिला टोलिको बारे भर्खरै चलेको घटना कोट्याउँदै प्रतियोगितामा अनुशाशित भएर प्रतिनिधित्व गर्न बताउनु भएको थियो l

 

नेपाली टिम :- रुबिना क्षेत्री ( कप्तान ), सिता रानामगर, सोभा आले, नेरी थापा मगर, निरा राजोपाध्याय, रोशनी बोहरा, सबनम राई, संगीता राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी र सरिता मगर
प्रशिक्षक : राजु बस्नेत 

यो पनि पढ्नुस :- 

 

( फोटो : प्रदिप लामा )


  •  
  •  
  •  
  •  
  •  
  •