नेपालले टस जितेर ब्याटिंग गर्दै, यस्तो छ प्लेईंग एघार



  • विकेटनेपाल, भदौ २९ – शुक्रबार

भारतीय क्रिकेट बोर्ड – बिसीसीआईको आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल यु-१९, भारत, यु-१९ ( ए ) , अफगानिस्तान यु-१९ र भारत यु-१९ ( बि ) सहभागी चौकोणीय एकदिवसीय सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा भारत यु-१९ ( ए ) को सामना गर्दैछ।

|| लाइभ अपडेट || स्कोरकार्ड ||

लखनउ स्थित नवनिर्मित एकना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि खेलमा नेपालले बलियो भारतीय यु १९ ‘ए’ टिम बिरुद्द टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।

प्लेईंग ११:

यसअघि नेपाल बुधबार सम्पन्न पहिलो खेलमा भारत यु१९ बि सँग ४० रनले पराजित भएको थियो।





थप समाचार

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न […]

यु-१९ राष्ट्रिय : उपाधिको लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौँमा जारी अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली […]

सितालाई हंगकंगमा खेल्ने अवसर

राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल महिला टि-२० प्रतियोगिता २०२२ खेल्ने भएकी छिन्। […]

U19 National : सुदूरपश्चिम फाइनलमा, हेमन्त र शेरको घातक बलिंग

लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश यु-१९ राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको छ। लिग चरणमा […]