नेक्ससको आयोजनामा आज देखि यु-१९ टि-२०



  • विकेटनेपाल, १६ भदौ

नेक्सस क्रिकेट एकेडेमीको काठमाडौँमा आज देखि गणेश बहादुर – प्राणमाया चित्रकार स्मृति यु-१९ टि-२० प्रतियोगिता सुरु हुँदैछ l

१६ टोलिले सहभागिता जनाउने नकआउट प्रतियोगिताको बिजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् l २४ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु टुडिखेलमा आयोजना हुने आयोजकले बताएको छ l

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार आयोजक नेक्सस र ओमेगा कलेजले प्रतिस्पर्धा गर्नेछन् l

सहभागी टोलिहरु :- 

समुह ए – एनसीए, ओमेगा कलेज, क्यानन क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी ( बि ) , राइजिंग ११ ,  ग्रेट हिमालय क्रिकेट एकेडेमी ( ए ) , एक्सआईसी क्लब , काठमाण्डौ क्रिकेट ट्रेनिंग सेन्टर ( बि )

समुह बि – पुलिस स्कुल साँगा, काठमाण्डौ क्रिकेट ट्रेनिंग सेन्टर ( ए ) , नेक्सस , हिमालय क्रिकेट एकेडेमी, एमडब्लुसीसी कोहलपुर, टिम टाइटन्स,आरसीए , सगरमाथा क्रिकेट क्लब

 





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]