पारसको आक्रामक ब्याटिंग, जित तर्फ अग्रसर स्टार्स
WicketNepal Staff, २०७४ श्रावण २९, आईतवार ००:००
पारस खड्काले विस्फोटक ब्याटिंग गरेपछि सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० क्रिकेटको सेमीफाइनलमा सिंगपुर इमर्जिंग स्टार्सले जित्ने सम्भावना प्रबल बनाएको छ l
मद्रास क्रिकेट क्लबले दिएको १८६ रन लक्ष पछ्याउने क्रममा स्टार्सको स्कोर १२ औ ओभरमा १०९/३ छ l
पारस खड्काले २५ रन बनाईसकेका छन् l मात्र १३ बलमा उनले १ छक्का र ३ चौका प्रहार गरिसकेका छन् l
खेलको अपडेट हेर्न क्लिक गर्नुस
थप समाचार
घरेलु क्रिकेट ( पुरुष )
एपीएफद्वारा प्रदेश-१ लाई मध्यम लक्ष्य
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘ए’ अन्तर्गतको दोश्रो खेलमा शनिवार नेपाल एपीएफ क्लब र प्रदेश नम्बर-१ प्रतिस्पर्धा गरिरहेका […]
Editor's Choice
बिनोदको शतकमा आर्मीद्वारा गण्डकीलाई कठिन लक्ष्य
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता काठमाडौँमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत समुह […]
Editor's Choice
प्रधानमन्त्री कप आज देखि ( सम्पूर्ण जानकारी )
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता आज देखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिता माघ […]