Home - अन्तर्राष्ट्रिय क्रिकेट - पारसको आक्रामक ब्याटिंग, जित तर्फ अग्रसर स्टार्स

अन्तर्राष्ट्रिय क्रिकेट

पारसको आक्रामक ब्याटिंग, जित तर्फ अग्रसर स्टार्स

Birat Raya
Administrator
  •  
  •  
  •  
  •  
  •  
  •  

पारस खड्काले विस्फोटक ब्याटिंग गरेपछि सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० क्रिकेटको सेमीफाइनलमा सिंगपुर इमर्जिंग स्टार्सले जित्ने सम्भावना प्रबल बनाएको छ l

मद्रास क्रिकेट क्लबले दिएको १८६ रन लक्ष पछ्याउने क्रममा स्टार्सको स्कोर १२ औ ओभरमा १०९/३ छ l

पारस खड्काले २५ रन बनाईसकेका छन् l मात्र १३ बलमा उनले १ छक्का र ३ चौका प्रहार गरिसकेका छन् l

खेलको अपडेट हेर्न क्लिक गर्नुस 


  •  
  •  
  •  
  •  
  •  
  •