पारस खड्काले तोडे साझेदारी



पारस खड्काले ओपनर स्वप्निल एस र रफी गोमेजको पहिलो विकेटको लागि ९१ रनको साझेदारीलाई तोड्दै सिंगापुर इमर्जिंग स्टार्सलाई खेलमा फर्काएका छन् l

सिंगापुर अन्तर्राष्ट्रिय टि२० क्रिकेट को सेमीफाइनलमा मद्रास क्रिकेट क्लबले टस हारेर पहिले ब्याटिंग गर्दै १० ओभरमा ९४/१ को स्कोर बनाएको छ l

खतरनाक देखिएका स्वप्निल ५३ रन बनाएर पारसको बलमा क्याच आउट भएका हुन् l पारसले पहिलो ओभरमा मात्र २ रन दिंदै १ विकेट लिएका हुन् l

अर्का नेपाली बलर मेहबुब आलमले आफ्नो २ ओभरको स्पेलमा १९ रन दिएपनि विकेट निकाल्न सकेका छैनन् l आलमले ओपनिंग बलिंग गरेका थिए l

खेलको अपडेट हेर्न क्लिक गर्नुस 





थप समाचार

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]

बिग ब्यास छोडेर नेपाल फर्कनुको कारण बताउदै सन्दिपले भने “राष्ट्रिय टोली प्रमुख प्राथमिकता”

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको झण्डाभन्दा ठूलो कोही नभएको बताएका छन् । अस्ट्रेलियामा जारी बिग ब्यास लिगको […]

आईपीएल अक्सनमा १५ नेपाली खेलाडी, बिक्लान सन्दिप ?

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुँदैछ। उक्त अक्सनमा नेपालबाट १५ […]