पारस खड्का आउट
WicketNepal Staff, २०७४ श्रावण २८, शनिबार ००:००
सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा सिंगापुर इमर्जिंग स्टार्स टिमको लागी चौथो नम्बरमा ब्याटिंग गरेका पारस खड्का १७ रन बनाएर आउट भएका छन् l
पारसले ११ बल सामना गर्ने क्रममा २ चौका र १ छक्का प्रहार गरेका थिए l उनलाई छैठौं ओभरको पहिलो बलमा विल्सन म्याकगिल्ब्रेले विकेटकिपर जयक हार्परको हातमा क्याच आउट गराए l
अघिल्लो खेलमा ओपनिंग ब्याटिंग गरेका मेहबुब आलम अझै ब्याटिंग गर्न आएका छैनन् l
टस जितेर ब्याटिंग गरेको इमर्जिंग स्टार्स टिमले छैठौ ओभरको खेल सकिदा गर्दा ३४ रनमा ४ विकेट गुमाईसकेको छ l
खेलको अपडेट यो लिंकमा
थप समाचार
English
नवौं राष्ट्रिय खेलकुद असोजमा
काठमाडौं, जेठ १० गते । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति […]
नेपाली क्रिकेट
कृतिकालाई कप्तानी
देब्रे हाते स्पिनर कृतिका मरासिनीलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अन्डर-१९ महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सुम्पेको छ। […]
Editor's Choice
ईपीएल नरोक्न आयोजक र फ़्रेन्चाइजको अपिल
एभरेस्ट प्रिमियर लिग (इपिएल) का फ़्रेन्चाइजहरुले आफ्नो अस्तित्वनै समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का […]