पारस खड्का आउट



  • विकेटनेपाल, २७ साउन

सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा सिंगापुर इमर्जिंग स्टार्स टिमको लागी चौथो नम्बरमा ब्याटिंग गरेका पारस खड्का १७ रन बनाएर आउट भएका छन् l

पारसले ११ बल सामना गर्ने क्रममा २ चौका र १ छक्का प्रहार गरेका थिए l उनलाई छैठौं ओभरको पहिलो बलमा विल्सन म्याकगिल्ब्रेले विकेटकिपर जयक हार्परको हातमा क्याच आउट गराए l

अघिल्लो खेलमा ओपनिंग ब्याटिंग गरेका मेहबुब आलम अझै ब्याटिंग गर्न आएका छैनन् l

टस जितेर ब्याटिंग गरेको इमर्जिंग स्टार्स टिमले छैठौ ओभरको खेल सकिदा गर्दा ३४ रनमा ४ विकेट गुमाईसकेको छ l

खेलको अपडेट यो लिंकमा 

 





थप समाचार

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न […]

यु-१९ राष्ट्रिय : उपाधिको लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौँमा जारी अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली […]

सितालाई हंगकंगमा खेल्ने अवसर

राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल महिला टि-२० प्रतियोगिता २०२२ खेल्ने भएकी छिन्। […]

U19 National : सुदूरपश्चिम फाइनलमा, हेमन्त र शेरको घातक बलिंग

लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश यु-१९ राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको छ। लिग चरणमा […]

को बन्लान् नेपालको मुख्य प्रशिक्षक ? यी हुन् दावेदार

नेपाल क्रिकेट संघ ( क्यान ) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि आवेदन दिएका ६० जना आवेदकहरु मध्ये बिहिबार […]