पारस र मेहबुबले दिलाए विकेट



  • विकेटनेपाल, २७ साउन

पारस खड्का र मेहबुब आलमले मेर्लबर्न स्टारको सुरुवाती २ विकेट लिएका छन् l

सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा पहिलो इनिंग वर्षाले अबरुद्ध हुँदा सिंगापुर स्टार्सको पहिलो इनिंग १० ओभरमा ७६/४ को स्थितिमा रोकिएको थियो l

पहिलो इनिंगको खेल सुचारु हुन नपाएपछि दोश्रो इनिंगमा डी/एल मेथड अनुसार मेर्लबर्न क्रिकेट क्लबलाई १० ओभरमा ९० रनको लक्ष दिईएको छ l

पारसले ब्लेक थोम्सनलाई १ रनमा आउट गरे भने मेहबुबले म्याथु ब्राउनलाई १३ रनको स्कोरमा पेभेलियनको बाटो देखाए l

९० रन लक्ष पछ्याउने क्रममा मेर्लबर्नको स्कोर २.३ ओभरमा १९/२ छ l

खेलको अपडेट यो लिंकमा 





थप समाचार

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न […]

यु-१९ राष्ट्रिय : उपाधिको लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौँमा जारी अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली […]

सितालाई हंगकंगमा खेल्ने अवसर

राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल महिला टि-२० प्रतियोगिता २०२२ खेल्ने भएकी छिन्। […]

U19 National : सुदूरपश्चिम फाइनलमा, हेमन्त र शेरको घातक बलिंग

लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश यु-१९ राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको छ। लिग चरणमा […]

को बन्लान् नेपालको मुख्य प्रशिक्षक ? यी हुन् दावेदार

नेपाल क्रिकेट संघ ( क्यान ) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि आवेदन दिएका ६० जना आवेदकहरु मध्ये बिहिबार […]