पारस र मेहबुबले दिलाए विकेट
WicketNepal Staff, २०७४ श्रावण २८, शनिबार ००:००
पारस खड्का र मेहबुब आलमले मेर्लबर्न स्टारको सुरुवाती २ विकेट लिएका छन् l
सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा पहिलो इनिंग वर्षाले अबरुद्ध हुँदा सिंगापुर स्टार्सको पहिलो इनिंग १० ओभरमा ७६/४ को स्थितिमा रोकिएको थियो l
पहिलो इनिंगको खेल सुचारु हुन नपाएपछि दोश्रो इनिंगमा डी/एल मेथड अनुसार मेर्लबर्न क्रिकेट क्लबलाई १० ओभरमा ९० रनको लक्ष दिईएको छ l
पारसले ब्लेक थोम्सनलाई १ रनमा आउट गरे भने मेहबुबले म्याथु ब्राउनलाई १३ रनको स्कोरमा पेभेलियनको बाटो देखाए l
९० रन लक्ष पछ्याउने क्रममा मेर्लबर्नको स्कोर २.३ ओभरमा १९/२ छ l
खेलको अपडेट यो लिंकमा
थप समाचार
English
नवौं राष्ट्रिय खेलकुद असोजमा
काठमाडौं, जेठ १० गते । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति […]
नेपाली क्रिकेट
कृतिकालाई कप्तानी
देब्रे हाते स्पिनर कृतिका मरासिनीलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अन्डर-१९ महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सुम्पेको छ। […]
Editor's Choice
ईपीएल नरोक्न आयोजक र फ़्रेन्चाइजको अपिल
एभरेस्ट प्रिमियर लिग (इपिएल) का फ़्रेन्चाइजहरुले आफ्नो अस्तित्वनै समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का […]