१० फोटोमा हेर्नुहोस् कोल्ट्सबिरुद्ध नेपालको शानदार जित : श्रीलंका अभ्यास भ्रमण



  • विकेटनेपाल – १० भदौ, आइतवार

श्रीलंका अभ्यास भ्रमणको अन्तिम खेलमा नेपालले कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटको अन्तरले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै कोल्ट्सले दिएको २१७ रनको लक्ष्य नेपालले ४२.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्ध-शतकीय पारी खेले। यस्तै ज्ञानेन्द्र मल्लले समेत उत्कृस्ट ब्याटिंग गर्दै ४५ रनको व्यक्तिगत योगदान गरे। यसअघि कोल्ट्स क्रिकेट क्लबलाई सस्तैमा समेट्न सोमपाल कामीले उत्कृस्ट बलिंग गर्दै ३ विकेट चट्काएका थिए।

१० फोटोमा हेर्नुहोस् नेपालको जित :

खेल सुरुहुन अघि टिम हर्डलमा नेपाली टोलि
Sagar Pun
सागर पुनले २ विकेट लिए
पारस खड्काले ५८ रन जोडे
दिपेन्द्र ऐरीले ५२ रनको योगदान गरे
बलिंग गर्दै करन केसी
ओपनिंग गर्दै सुबाश खकुरेल र ज्ञानेन्द्र मल्ल
ज्ञानेन्द्र मल्ल अर्ध-शतकबाट ५ रनले चुके
आरिफ शेख र दिपेन्द्र ऐरी

पारस र ज्ञानेन्द्रले दोसो विकेटका लागि ८८ रनको साझेदारी गरे

फोटोहरु : रमन शिवाकोटी (टिम व्यवस्थापक)





थप समाचार

व्हाटमोरको विदाई सुखद बनाउने नेपाली टिमको चाहना

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अन्तिम खेल खेल्दैछ। ओमान भ्रमण अन्तर्गत विश्वकप […]

नेपाल र ओमान बीच खेल आज ( सम्पूर्ण जानकारी )

खेल – नेपाल VS ओमान ( चौंथो खेल, विश्वकप लिग-२ , त्रिकोणात्मक सिरिज ) कहिले – सेप्टेम्बर १९, आइतबार, नेपाली […]

कप्तान मल्लले बताए अमेरिकासंग हारको प्रमुख कारण

ओमानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार दोश्रो हार बेहोर्ने क्रममा नेपाल अमेरिकासंग ६ विकेटले पराजित […]

डेब्युमा कस्तो रह्यो गुल्सनको प्रदर्शन

नेपाली घरेलु क्रिकेटमा मात्र दुई वटा खेलमा गरेको प्रदर्शनको बलमा गुल्सन झाले नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउदै शुक्रबार डेब्यु […]

अमेरिकासंग हार र ओमान भ्रमणमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका तिन प्रमुख खेलाडीहरु

ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीलाई पहिलो दुई एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गरेको नेपाली टिमबाट सोहि खालको प्रदर्शनको अपेक्षा नेपाली फ्यानहरुले […]

टेलर र नेत्रभाल्कर चम्किंदा अमेरिकाद्वारा नेपाल पराजित

स्टेभेन टेलरले आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल लगातार दोश्रो खेलमा ६ विकेटले पराजित हुन पुगेको […]