सुरु हुँदैछ ‘स्कुल क्रिकेट लिग’

school cricket league


विकेटनेपाल, पुष २९ 

माघ १५ गते बाट देशब्यापी स्कुल क्रिकेट लिग सुरु हुने भएको छ l हिमालयन क्रिकेट एकेडेमीको आयोजनामा संचालन हुने प्रतियोगिता १ महिनासम्म देशका बिभिन्न शहरमा संचालन गरिनेछ l

कन्चनपुरबाट सुरु हुँदै धनगढी, काठमाडौँ, नेपालगंज, पोखरा, चितवन, भैरहवा हुँदै झापामा लिगको अन्त्य हुनेछ l बिभिन्न सहरमा सम्पन्न क्षेत्रीय लिगहरु पछि रास्ट्रिय क्रिकेट लिग संचालन गरिने आयोजकले बताएको छ l

रास्ट्रिय र क्षेत्रीय लिगका बिजेताले  १ लाख बराबरको क्रिकेट सामग्री र उपविजेताहरुलाई ५० हजार बराबरको क्रिकेट सामग्री प्रदान गरिनेछ l

२५ ओभर इनिंगमा खेलाईने खेलमा सेतो जर्सी र रातो बल प्रयोग गरिनेछ l प्रतियोगितालाई एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसले प्रयोजन गर्नेछ l





थप समाचार

काठमाडौँ मेयर कप : दुई सोनुलाई मौका दिंदै बागमती प्रदेश टिमको घोषणा

फाल्गुन २२ गते शनिवार देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको ‘काठमाडौँ मेयर कप’ राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघले […]

रुपन्देही सुपर लिग : अनिल खरेलले ५ विकेट लिंदा वेष्टर्न विजयी, देवदह घटुवा

प्रकाश न्यौपाने, भैरहवा, फागुन २० रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार डिभिजन ‘ए’को खेलमा […]

काठमाडौँ मेयर कपको प्रत्यक्ष प्रशारणको लागि क्यान र डीश मिडिया विच सम्झौता

यही फाल्गुन २२ गते देखि काठमाडौँमा सुरु हुने काठमाडौँ मेयर कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको प्रशारणको लागि नेपाल क्रिकेट संघ र […]

स्पिनर बिरुद्ध कमजोर इंग्ल्यान्ड २०५ मै सिमित

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत चौथो तथा अन्तिम टेस्ट नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सुरु भएको छ। सिरिजमा भारत २-१ ले अघि […]

पीएसएल रोकियो, खेल नखेली फर्कने भए सन्दिप लामिछाने

पछिलो केहि दिन देखि कोभीड-१९ को बढ्दो पोजेटिभ केसहरुका कारण पाकिस्तानको कराचीमा जारी पाकिस्तान सुपर लिग २०२१ तत्काल लागु हुने […]

एकै खेलमा ह्याट्रिक विकेट र ६ बलमा ६ छक्का, पोलार्डले रचे इतिहास

वेस्टइन्डिजका ब्याट्सम्यान काईरन पोलार्डले घरेलु मैदानमा श्रीलंका बिरुद्ध सम्पन्न पहिलो टि-२० अन्तर्राष्ट्रियमा ६ बलमा ६ वटै छक्का प्रहार गर्दै इतिहास […]