राष्ट्रिय क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान सुबास खकुरेल पिता बनेका छन्। सोमबार बेलुका उनलाई पुत्र लाभ भएको हो। खकुरेली जीवनसाथी बन्दनाले पहिलो सन्तानको रुपमा छोरालाई जम्न दिएकी हुन्। सुबास र बन्दना बज्राचार्य साढे ३ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए।
सम्बन्धित : सुबास खकुरेलको ९ उत्कृस्ट ब्याटिंग प्रदर्शन
यो पनि पढ्नुस :
‘रोहित किन टिममा छैनन्, भारतीय फ्यानलाई जान्ने हक छ’ गावस्कर
लगातार पाँचौ जित पछि पन्जाब चौथो स्थानमा उक्लियो, कोलकाता सहजै पराजित