टि-१० लिग : चौथो खेलमा पनि कुशल मैदान बाहिर



युएईमा जारी अबुधाबी टि-१० लिग अन्तर्गत सुपर लिग चरण अन्तर्गत दोश्रो खेलमा टिम अबु धाबी र नर्दर्न वारियर्स प्रतिस्पर्धा गर्दैछन्। टिम अबुधाबीमा नेपाली खेलाडी कुशल मल्ल र सल्लाहकारको रुपमा पारस खड्का आवद्ध रहेका छन्।

शेख जायद स्टेडीएम अबुधाबीमा टस जितेर नर्दर्न वारियर्सले फिल्डिंग रोजेको छ। लगातार चौथो खेलमा पनि कुशल मल्ललाई टिम अबुधाबीले अन्तिम-११ मा समाबेश गरेको छैन।

टिम अबुधाबीको अन्तिम ११ : Paul Stirling, Chris Gayle, Joe Clarke, Luke Wright(c), Ben Duckett(w), Najibullah Zadran, Jamie Overton, Rohan Mustafa, Obed McCoy, Usman Shinwari, Naveen-ul-Haq

नर्दर्न वारियर्सको अन्तिम ११: Lendl Simmons, Brandon King, Nicholas Pooran(w/c), Rovman Powell, Fabian Allen, Dhananjaya Lakshan, Rayad Emrit, Waseem Muhammad, Wayne Parnell, Wahab Riaz, Junaid Siddique





थप समाचार

पाकिस्तानसंग मिल्नेलाई खेलाउन नदिएपछि आईसीसी प्रति न्युजिल्यान्ड प्रशिक्षकको आक्रोश

“निराश” अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले घाइते खेलाडी लकी फर्गुसनको स्थानमा एडम मिल्नेलाई मान्यता नदिएपछि न्युजिल्यान्डका मुख्य प्रशिक्षक […]

T20WC : अस्ट्रेलिया बिरुद्ध कायम रहला श्रीलंकाको जित यात्रा, दुवै टिमको सम्भावित-११

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरण अन्तर्गत समुह ‘१’ को खेलमा अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। खेल दुबई अन्तर्राष्ट्रिय […]

T20WC : ट्रंपलम्यानको घातक बलिंग, नामिबियाद्वारा स्कटल्याण्ड पराजित

स्कटल्याण्डलाई ४ विकटले पराजित गर्दै युएईमा जारि टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा नामिबियाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा अफगानिस्तानसंग पराजित […]

पाकिस्तानसंग हारपछि पनि सेहवागको विश्वास “भारतले टि-२० विश्वकप जित्नेछ”

युएईमा जारी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमै पाकिस्तानसंग १० विकेटको विशाल अन्तरले पराजित भएको भारतलाई प्रतियोगिता सुरु हुनु अघि विश्वकप […]

विश्वकप एसियाली छनोट खेल्ने महिला राष्ट्रिय टिमको घोषणा, कविता पहिलो पटक राष्ट्रिय टिममा

युएईमा आगामी महिना नोभेम्बर २० देखि २६ तारिखमा आयोजना हुने २०२१ आईसीसी महिला टि-ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताको लागि १४ […]

T20WC : बंगलादेश बिरुद्ध शानदार जित पछि इंग्ल्यान्ड समुह ‘१’ को शिर्षमा

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणमा इंग्ल्यान्डले आफ्नो शानदार लय जारी राख्ने क्रममा बंगलादेशलाई ८ विकेटले सहजै पराजित गरेको […]