टि-१० लिग : पहिलो खेलमा कुशलले पाएनन् मौका



युएईमा जारि चौथो संस्करणको ‘अबु धाबी टि-१० लिग’ अन्तर्गत दोश्रो दिनको तेश्रो खेलमा डेक्कन ग्ल्याडीएटर्स र टिम अबु धाबी प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय १०:१५ बजे राति सुरु हुँदैछ।

खेलमा टस जितेर डेक्कनले टिम अबु धाबीलाई ब्याटिंगको निम्तो दिएको छ। अबुधाबीले लिगमा पहिलो खेल खेल्न लागेको हो।

टिम अबु धाबीसंग आबद्ध रहेका नेपाली युवा ब्याट्सम्यान कुशल मल्ललाई अबु धाबीले अन्तिम-११ मा मौका दिएको छैन। यस अघि मराठा अरबियन्समा आवद्ध सोमपाल कामि र पुने डेभिल्समा आवद्ध करन केसीले भने टिमले खेलेको दुवै खेलमा मौका पाएका थिए।

अबुधाबीको अन्तिम-११ : Luke Wright(c), Chris Gayle, Ben Duckett(w), Najibullah Zadran, Paul Stirling, Joe Clarke, Rohan Mustafa, Jamie Overton, Obed McCoy, Usman Shinwari, Naveen-ul-Haq

डेक्कन ग्ल्याडीएटर्सको अन्तिम-११ : Mohammad Shahzad(w), Sunil Narine, Cameron Delport, Kieron Pollard(c), Prashant Gupta, Azam Khan, Imtiaz Ahmed, Aaron Summers, Zahoor Khan, Ravi Rampaul, Imran Tahir





थप समाचार

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]

BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित […]