Editor's Choice
अमेरिका भ्रमणका लागि नेपाली टिमको घोषणानेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको लागि नेपाली […]
अन्तर्राष्ट्रिय क्रिकेट
रोमान्चक खेलमा स्कटल्याण्डद्वारा ओमान २ विकेटले पराजितरोमान्चक खेलमा ओमानलाई २ विकेटले पराजित गर्दै स्कटल्याण्डले युएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको सबै ४ खेलमा जित दर्ता गरेको […]
Editor's Choice
आरिफको करियरकै उच्च प्रदर्शन, पीएनजी बिरुद्ध नेपालको कीर्तिमानी जित ( अंकतालिका सहित )आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा आज सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको चौंथो तथा अन्तिम खेलमा नेपालले पपुवा न्यु गिनीलाई ७ […]
Editor's Choice
नेपालको लज्जास्पद ब्याटिंग, युएईको कीर्तिमानी जितयुएईमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेश्रो खेलमा नेपाल युएईसंग ९९ रनले पराजित भएको छ। सिरिजको पहिलो खेलमा पपुवा न्यु गिनीलाई […]
Editor's Choice
विश्वकप लिग -२ : लगातार चौध हार पछि पपुवा न्यु गिनीको पहिलो जितयुएईलाई ६ विकेटले पराजित गर्दै पपुवा न्यु गिनीले आईसीसी विश्वकप लिग-२ मा पहिलो जित दर्ता गरेको छ। लगातार चौध खेलमा […]
Editor's Choice
युएईसंग लज्जास्पद ब्याटिंग पछि सन्दिपले भने “ब्याटिंगलाई गम्भीरतापूर्वक सोच्ने बेला आएको छ”युएईले दिएको १६९ रनको सामान्य लक्ष्य पनि पछ्याउन नसक्दा ४८ रनको हार पछि नेपाली टिमका कप्तान सन्दिप लामिछानेले ब्याट्सम्यानहरुले जिम्मेवारी […]
Editor's Choice
ब्याटिंग फ्लप हुँदा युएईसंग नेपाल पराजितयुएईमा जारि आईसीसी विश्वकप लिग अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा नेपाल घरेलु टोलि युएईसंग ४८ रनले पराजित भएको […]
Editor's Choice
दबाबमा करन, आरिफ र रोहित चम्किंदा, पीएनजी बिरुद्ध नेपालको कठिन जित ( अंकतालिका सहित )रोमान्चक खेलमा पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गर्दै नेपालले युएईमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरुवात गरेको छ। […]
Editor's Choice
पपुवा न्यु गिनीसंग नेपाल पहिले बलिंग गर्दै, यस्तो छ दुवै टिमको अन्तिम एघारआईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीसंग प्रतिस्पर्धा गर्दैछ। […]
अन्तर्राष्ट्रिय क्रिकेट
विश्वकप लिग -२ : पपुवा न्यु गिनीको तेह्रौं हार, युएई दोश्रो स्थानमा उक्लियोआईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्यु गिनी र आयोजक युएई बीच त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरु भएको छ। सिरिजको […]
नेपाली क्रिकेट
विश्वकप लिग-२ : ओमानलाई पराजित गर्दै नामिबिया चौंथो स्थानमा उक्लियोआईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत सोमबार सम्पन्न खेलमा नामिबियाले ओमानलाई ५ विकेटले पराजित गरेको […]
Editor's Choice
श्रीलंकाबाट नेपाली टिम युएई प्रस्थानयुनाइटेड अरब इमिरेट्स (यूएई) मा मार्च १६ देखि २२ सम्म आयोजना हुने आईसीसी विश्वकप लिग–२ मा सहभागिता जनाउन नेपाली नेपाली […]
Editor's Choice
ICC WCL 2 : रोमान्चक खेलमा ओमानद्वारा नामिबिया ९ रनले पराजितआईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सुरु भएको आयोजक नामिबिया, ओमान र युएई बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ओमानले […]
अन्तर्राष्ट्रिय क्रिकेट
ICC WCL 2 : पपुवा न्यु गिनीको १२ औं हार, ओमान ३ विकेटले विजयीआईसीसी विश्व कप लिग-२ अन्तर्गत पपुवा न्यु गिनीले लगातार १२ औं खेलमा पनि हार बेहोरेको छ। ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय […]
अन्तर्राष्ट्रिय क्रिकेट
ICC WCL 2 : स्कटल्याण्डले अमेरिकालाई उछिन्यो, पीएनजीको एघारौं हारपपुवा न्यु गिनी ( पीएनजी ) लाई ४ विकेटले पराजित गर्दै स्कटल्याण्डले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको ओमानमा जारि त्रिकोणात्मक सिरिजमा […]
अन्तर्राष्ट्रिय क्रिकेट
ICCWCL2 : स्कटल्याण्डद्वारा ओमान पराजित, यस्तो छ अंकतालिकाको अवस्थाओमानमा जारी आईसीसी विश्व कप लिग-२ अन्तर्गतको आयोजक ओमान, स्कटल्याण्ड र पपुवा न्यु गिनी सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेश्रो […]
अन्तर्राष्ट्रिय क्रिकेट
ICCWCL2 : पपुवा न्यु गिनीको लगातार दशौँ हार, ओमानको सहज जितआईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारि आयोजक ओमान, पपुवा न्यु गिनी र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो […]
Editor's Choice
ओमान भ्रमण सकेर नेपाली टिमको स्वदेश आगमन, प्रशिक्षक व्हाटमोर फर्केनन्आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता पछि ओमान पुगेको नेपाली क्रिकेट टिम मंगलबार बिहान स्वदेश आगमन गरेको […]
अन्तर्राष्ट्रिय क्रिकेट
ओमानद्वारा अमेरिका ७२ रनले पराजित, सिरिज समाप्तिमा अंकतालिकाको अवस्थाअमेरिकालाई ७२ रनले पराजित गर्दै ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गत एघारौं जित दर्ता गर्न सफल भएको छ। अल अमिरात मैदानमा […]
अन्तर्राष्ट्रिय क्रिकेट
ICCWCL2 : मक्सुदको अर्धशतक, ओमानद्वारा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्यआईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमान र अमेरिका […]
Editor's Choice
युवा खेलाडीहरुको तारिफ गर्दै प्रशिक्षक व्हाटमोरले दिए नेपाली क्रिकेटलाई यस्ता सुझावओमान भ्रमण सकिए लगत्तै डेभ व्हाटमोरको नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा ९ महिने कार्यकाल अन्त्य भएको छ। एक वर्षको […]
Editor's Choice
करन केसीले उत्कृस्ट बलिंग गरेको १० खेलआधा दशक देखि नेपाली राष्ट्रिय टिमको ओपेनिंग पेस बलिंगको जिम्मेवारी सम्हालिरहेका करन केसीले आफुलाई नेपाली क्रिकेटको चर्चित नामहरुमा सामेल गरिसकेका […]
Editor's Choice
ओमान बिरुद्ध नेपालको ऐतिहासिक जितमा बनेका ९ ठूला कीर्तिमान१. एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान बिरुद्ध नेपालको यो पहिलो जित हो। यस अघि खेलिएको तिन वटा खेलमा नेपाल ओमानसंग पराजित […]
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
घातक बलिंग गरेका करन चुनिए प्लेयर अफ द म्याच, यस्तो रह्यो प्रदर्शनआयोजक ओमान बिरुद्ध शानदार बलिंग गर्दै कीर्तिमान बनाएका नेपाली फास्ट बलर करन केसी प्लेयर अफ द म्याच चुनिएका छन्। एकदिवसीय […]
Editor's Choice
ओमान बिरुद्ध नेपालको शानदार कीर्तिमानी जितअन्तिम तथा चौथों खेलमा घरेलु टोलि ओमान बिरुद्ध ७ विकेटको शानदार जित दर्ता गर्दै नेपालले आईसीसी विश्वकप लिग -२ मा […]
Editor's Choice
सन्दिप र करनको कीर्तिमानी बलिंग, ओमान १२१ रनमै सिमितनेपालको ओमान भ्रमण अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा चौंथो खेलमा नेपालले ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ। अल अमिरात मैदानमा […]
Editor's Choice
प्रशिक्षक व्हाटमोरको विदाई सुखद बनाउने नेपाली टिमको चाहनानेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षणमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अन्तिम खेल खेल्दैछ। ओमान भ्रमण अन्तर्गत विश्वकप […]
Editor's Choice
नेपाल र ओमान बीच खेल आज ( सम्पूर्ण जानकारी )खेल – नेपाल VS ओमान ( चौंथो खेल, विश्वकप लिग-२ , त्रिकोणात्मक सिरिज ) कहिले – सेप्टेम्बर १९, आइतबार, नेपाली […]
Editor's Choice
कप्तान मल्लले बताए अमेरिकासंग हारको प्रमुख कारणओमानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लगातार दोश्रो हार बेहोर्ने क्रममा नेपाल अमेरिकासंग ६ विकेटले पराजित […]
Editor's Choice
डेब्युमा कस्तो रह्यो गुल्सनको प्रदर्शननेपाली घरेलु क्रिकेटमा मात्र दुई वटा खेलमा गरेको प्रदर्शनको बलमा गुल्सन झाले नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउदै शुक्रबार डेब्यु […]