Editor's Choice
बागमतीको दोश्रो जित, सुदूरपश्चिम विशाल अन्तरले पराजितप्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेशले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई १८० […]
Editor's Choice
गण्डकीको जितमा विशालको ह्याट्रिक, प्रदेश-१ को लगातार दोश्रो हारप्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशले प्रदेश-१ लाई २ विकेटले पराजित गर्दै […]
Editor's Choice
बिशालले ह्याट्रिक लिंदा प्रदेश-१ १०२ रनमै सिमितदेब्रे हाते स्पिनर बिशाल पौडेलले ह्याट्रिक लिंदा गण्डकी प्रदेशले प्रदेश-१ लाई १०२ रनमै सिमित गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय […]
Editor's Choice
प्रम कप : सुरजको कप्तानीमा प्रदेश-२ को टिम घोषणाकाठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश-२ ले टिम सार्वजनिक गरेको छ। सुरज प्रसाद कुर्मीले कप्तानी गर्ने टिममा […]
Editor's Choice
प्रम कप : आर्मीको दोश्रो जितकर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार दोश्रो जित दर्ता गरेको छ। […]
Editor's Choice
प्रम कप : बागमतीसंग डिफेन्डिङ च्याम्पियन पुलिस स्तब्धकाठमाडौंमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा विभागीय टोलि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई […]
Editor's Choice
प्रम कप : खेलाडी प्रोत्साहन गर्न बागमती प्रदेशद्वारा पुरस्कार घोषणाप्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बागमती प्रदेशको क्रिकेट टिमलाई प्रोत्साहन गर्न बागमती प्रादेशिक क्रिकेट संघले पुरस्कार घोषणा गरेको […]
Editor's Choice
एपीएफसंग प्रदेश-१ सहजै पराजित, अविनाशले लिए ५ विकेटप्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले प्रदेश नम्बर-१ लाई १३५ रन अन्तरले सहजै […]
Editor's Choice
भण्डारी र पुलामी चम्किदा आर्मीद्वारा गण्डकी सहजै पराजितविभागीय टोलि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ। समुह ‘ए’ अन्तर्गत टियु अन्तर्राष्ट्रिय क्रिकेट […]
Editor's Choice
प्रधानमन्त्री कप आज देखि ( सम्पूर्ण जानकारी )राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता आज देखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिता माघ […]
Editor's Choice
प्रम कप : ज्ञानेन्द्र कप्तानीको बागमतीमा राष्ट्रिय क्रिकेटरको बाहुल्यतामाघ २ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघले राष्ट्रिय टिमका समेत […]
Editor's Choice
प्रम कप : कृष्णको कप्तानीमा लुम्बिनी प्रदेश टिममाघ २ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेशले १४ सदस्यीय टिमको घोषणा गरेको […]
Editor's Choice
प्रम कप : सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश-१ टिम घोषितयही माघ २ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-१ ले १४ सदस्यीय […]
घरेलु क्रिकेट ( पुरुष )
प्रम कप : बिपिनको कप्तानीमा गण्डकी प्रदेश टिमगण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको लागि टिमको घोषणा गरेको छ। गण्डकी प्रदेश क्रिकेट संघले बिपिन खत्रीको कप्तानीमा १४ सदस्यिय […]
Editor's Choice
प्रम कप खेल तालिका : आर्मी र एपीएफ एकै समुहमानेपाली क्रिकेट संघ (क्यानले) शुक्रबार चौथौं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय प्रतियोगिताको (पुरुषतर्फ) खेल तालिका सार्वजनिक गरेको छ। खेल तालिका […]