बैंगलोर र मुम्बई बीचको खेलपछि ट्वीटरमा कसले के भने



लगातार दोश्रो दिन आईपीएलमा अद्भुत खेल सम्पन्न भयो। राजस्थान र पन्जाब बीचको खेल पछि लगत्तै अर्को दिन बैंगलोरले सुपर ओभरमा मुम्बईलाई पराजित गर्यो।  पहिले ब्याटिंग गर्दै बैंगलोरले २०१ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा मुम्बईले ५ विकेट गुमाएर २०१ रननै बनाएपछि खेल बराबरीमा पुगेको थियो। सुपर ओभरमा मुम्बईले पहिले ब्याटिंग गर्दै दिएको ८ रनको लक्ष्य बैंगलोरले छैठौ बलमा जितेको हो। खेलपछि ट्वीटमा आएको प्रतिक्रियाहरु –

बैंगलोर र मुम्बई बीचको खेलमा बनेका ९ रोचक रेकर्ड

सुपर ओभरमा मुम्बई पराजित, सनसनीपूर्ण खेलमा बैंगलोरको जित

“इमान्दार भएर भन्छु, मैले जति पाउनु पर्ने हो त्यति पाईन” मिश्रा

हार्दिक पान्ड्याले यो सिजन बलिंग गर्छन् कि गर्दैनन् ? जाहिर खानले दिए अपडेट





थप समाचार

बिशालले ह्याट्रिक लिंदा प्रदेश-१ १०२ रनमै सिमित

देब्रे हाते स्पिनर बिशाल पौडेलले ह्याट्रिक लिंदा गण्डकी प्रदेशले प्रदेश-१ लाई १०२ रनमै सिमित गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय […]

प्रम कप : आज दुईवटा खेलहरु हुँदै

काठमाण्डौमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन दुईवटा खेलहरु हुनेछन्। टियु मैदानमा समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश […]

प्रम कप : सुरजको कप्तानीमा प्रदेश-२ को टिम घोषणा

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश-२ ले टिम सार्वजनिक गरेको छ। सुरज प्रसाद कुर्मीले कप्तानी गर्ने टिममा […]

बिग ब्यास मेलबर्न डर्वी : रेनिगेड्सलाई सहजै हराउँदै स्टार्स अंकतालिकाको तेस्रो स्थानमा

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ४२ औं खेलमा ग्लेन म्याक्स्वेल कप्तानीको मेलबर्न स्टार्सले एरोन […]

प्रम कप : आर्मीको दोश्रो जित

कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार दोश्रो जित दर्ता गरेको छ। […]

प्रम कप : बागमतीसंग डिफेन्डिङ च्याम्पियन पुलिस स्तब्ध

काठमाडौंमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा विभागीय टोलि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई […]