सन्दिप लामिछानेको आइपिएल डेब्युको प्रदर्शनमा ट्वीटरमा यस्तो चर्चा



  • विकेटनेपाल – ३० बैशाख, आइतवार 

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा डेब्यु गरेका छन् ।

इन्डियन प्रिमियर लिगको एघारौँ संस्करण अन्तर्गतको ४५ औं खेलमा १७ बर्षीय लामिछानेले दिल्ली डेयरडेविल्सको तर्फबाट भारतीय टिमका समेत कप्तान रहेका विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेंजर्स बेंगलोरबिरुद्द डेब्यु गरेका हुन् ।

पार्थिव पटेलको विकेटपछि खुशी मनाउंदै सन्दिप

सन्दिपले इनिंग सुरुवात गर्नेक्रममा पहिलो ओभर बलिंग गर्दै मात्र २ रन खर्चिएका थिए भने दोश्रो ओभरमा एक चौका खर्चेका उनले त्यसपछिको बलमा पार्थिव पटेललाई एलबिडब्ल्यु धरापमा पार्दै आफ्नो पहिलो आइपिएल विकेट लिएका हुन् । ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिनेक्रममा त्यसपछि विराट कोहली र एबी डी भिल्लियर्सलाई पनि सम्हालेर बलिंग गरेका थिए ।

यसैबीच सन्दिप लामिछानेले आइपिएल क्रिकेटमा डेब्यु गरेसंगै सामाजिक संजालमा उनको प्रशंसा चुलिएको छ । सामाजिक संजाल ट्वीटरमा उनको बिषयलाई लिएर प्रेसित केहि अभिव्यक्तिहरुलाई यहाँ प्रस्तुत गरेका छौं :

 





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]